पर्यटनबाट आयभन्दा व्यय बढी : नेपाल आउने विदेशीले भन्दा विदेश जाने नेपाली पर्यटकको खर्च दोब्बर बढी
newsare.net
काठमाडौं । नेपालको भ्रमण आय निरन्तर घाटामा रहेको तथ्यांकले देखाएको छ । पछिल्ला तीन आर्थिक वर्षकोपर्यटनबाट आयभन्दा व्यय बढी : नेपाल आउने विदेशीले भन्दा विदेश जाने नेपाली पर्यटकको खर्च दोब्बर बढी
काठमाडौं । नेपालको भ्रमण आय निरन्तर घाटामा रहेको तथ्यांकले देखाएको छ । पछिल्ला तीन आर्थिक वर्षको विवरण हेर्दा नेपालमा विदेशी पर्यटकले गरेको खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने खर्च उल्लेखनीय रूपमा बढी रहेको देखिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा भ्रमण […] Read more