पर्यटन आवागमन सामान्य वृद्धि : जनवरीमा भित्रिए झण्डै ८० हजार विदेशी पर्यटक
newsare.net
काठमाडौं । सन् २०२५ को जनवरी महिनामा नेपाल भ्रमणमा अन्तरराष्ट्रिय पर्यटक आगमन सामान्य वृद्धिसँगपर्यटन आवागमन सामान्य वृद्धि : जनवरीमा भित्रिए झण्डै ८० हजार विदेशी पर्यटक
काठमाडौं । सन् २०२५ को जनवरी महिनामा नेपाल भ्रमणमा अन्तरराष्ट्रिय पर्यटक आगमन सामान्य वृद्धिसँगै अगाडि बढेको छ। अध्यागमन विभागका अनुसार, जनवरी २०२५ मा कुल ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक नेपाल आएका हुन् । यो तथ्यांकले जनवरी २०२४ को तुलनामा चालु बर्षको जनवरीमा १.१ प्रतिशत वृद्धि देखाएको छ। यो आगमन सन् २०१९ को […] Read more