मन्त्रिपरिषद बैठक बस्दै, संसदमा पेश गर्ने थप बिधेयकलगायतका बारेमा छलफल हुने
newsare.net
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्मन्त्रिपरिषद बैठक बस्दै, संसदमा पेश गर्ने थप बिधेयकलगायतका बारेमा छलफल हुने
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । सो बैठकमा संसदमा पेश गर्ने थप बिधेयकलगायतका बारेमा छलफल हुदैँछ । सो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । अपराह्न ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । Read more