अब काठमाडौंको सुरक्षा दुई एसपीको कमाण्डमा, परिसरमा बोहोरासँगै चन्दलाई जिम्मेवारी
newsare.net
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन् । सोमबारअब काठमाडौंको सुरक्षा दुई एसपीको कमाण्डमा, परिसरमा बोहोरासँगै चन्दलाई जिम्मेवारी
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट एसपीमा बढुवा भएका ३७ जनालाई पदस्थापन गरेको छ । पदस्थापन गर्दा पहिलो नम्बरमा बढुवा भएका एसपी कुलदिप चन्दलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा खटाइएको हो । यसअघि नै परिसरमा एसपी अपिलराज […] Read more