लुम्बिनी सेरामिक्सले आइपीओ जारी गर्दै, विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त
newsare.net
काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्काशलुम्बिनी सेरामिक्सले आइपीओ जारी गर्दै, विक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट नियुक्त
काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले प्राथमिक सेयर (आइपीओ) निष्काशन गर्ने घोषणा गरेको छ । कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी आउँदो ६ महिनाभित्र आईपीओ जारी गर्ने बताएको हो । कम्पनीको सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा […] Read more