भोलीदेखि अण्डाको मूल्य बढ्दै, यस्तो हुनेछ प्रतिक्रेट मूल्य
newsare.net
काठमाडौं । नेपालमा अण्डा उत्पादकहरुले भोलीदेखि अण्डाको मूल्य बढाउने निर्णय गरेका छन् । बजारमा अभोलीदेखि अण्डाको मूल्य बढ्दै, यस्तो हुनेछ प्रतिक्रेट मूल्य
काठमाडौं । नेपालमा अण्डा उत्पादकहरुले भोलीदेखि अण्डाको मूल्य बढाउने निर्णय गरेका छन् । बजारमा अण्डाको खपत बढेसँगै मूल्य बढ्ने भएको हो नेपाल लेयर्स कुखुरापालक संघले मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरेको हो । बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्। न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको […] Read more