गरे के हुँदैन ? पर्वतमा काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी
newsare.net
काठमाडौँ । पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानगरे के हुँदैन ? पर्वतमा काँक्रोको बीउ बिक्री गरेर ६ करोड आम्दानी
काठमाडौँ । पर्वतको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर छ करोड आम्दानी गरेका छन् । विगत २५ वर्षदेखि काँक्राको बीउ उत्पादन गर्दै आएका यहाँका कृषकले यस वर्ष रु छ करोड ३० लाख आम्दानी गरेका हुन् । स्थानीय कृषक सूर्यबहादुर कुँवरको नेतृत्वमा विसं २०५७ मा नारायणस्थान बीउ उत्पादन समूह गठन गरेर व्यावसायिक रूपमा बीउ […] Read more