६ बुँदे सहमतिपछि पाथीभरा केबलकार आन्दोलन स्थगित, माघ २७ गते पुन: वार्तामा बस्ने सहमति
newsare.net
काठमाडौं । पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ। मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमत६ बुँदे सहमतिपछि पाथीभरा केबलकार आन्दोलन स्थगित, माघ २७ गते पुन: वार्तामा बस्ने सहमति
काठमाडौं । पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ। मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। पाथीभरा संघर्ष समितिसँग माघ २७ गते बस्ने अर्को वार्ताले त्यहाँका असहमतिलगायत विषयको टुंगो लगाउने बताइएको छ। गृह मन्त्रालयले गठन गरेको वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईका अनुसार राति काठमाडौंमा भएको वार्तामा आन्दोलन स्थगित गर्नेलगायत सहमति […] Read more