सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव, नियुक्ति पनि रोकियो
newsare.net
काठमाडौं । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गसिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव, नियुक्ति पनि रोकियो
काठमाडौं । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको वाल स्ट्रिट जर्नलले मङ्गलबार बताएको छ । यो कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सङ्घीय कर्मचारीहरूका लागि सुरु गरिएको स्वैच्छिक अवकाश कार्यक्रममा सामेल हुने पहिलो गुप्तचर एजेन्सी बन्नेछ । जर्नलका अनुसार सिआइए निर्देशक जोन र्याटक्लिफका एक सहयोगीलाई उद्धृत गर्दै एजेन्सीले सःशर्त प्रस्ताव दिइएका […] Read more