नागढुंगा सुरुङमार्गको ८५ प्रतिशत काम सम्पन्न, फ्लाईओभरको काम बाँकी
newsare.net
काठमाडौं । नागढुंगा सुरुङ मार्ग परियोजनाले हालसम्म ८४.९६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । परिनागढुंगा सुरुङमार्गको ८५ प्रतिशत काम सम्पन्न, फ्लाईओभरको काम बाँकी
काठमाडौं । नागढुंगा सुरुङ मार्ग परियोजनाले हालसम्म ८४.९६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । परियोजना निर्देशक इन्जिनियर ज्ञानेन्द्र कुमार झाका अनुसार सुरुङ मार्ग निर्माण अन्तर्गतका मुख्य कामहरू सम्पन्न हुँदै अन्तिम चरणमा पुगेको हो । मुख्य सुरुङ र सहायक सुरुङ खन्ने कार्य भने सम्पन्न भइसकेको छ भने यसमा हालिने कंक्रिट लाइनिङको कार्य पनि हालसम्म २ […] Read more