सिवाईसी नेपाल लघुवित्तको नाफा ४ करोड ३१ लाख, ब्याज आम्दानी ३१.९९ प्रतिशतले वृद्धि
newsare.net
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्सिवाईसी नेपाल लघुवित्तको नाफा ४ करोड ३१ लाख, ब्याज आम्दानी ३१.९९ प्रतिशतले वृद्धि
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष महिनासम्म कम्पनीले ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १०४.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले […] Read more