सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभ्यू मिटिङ सम्पन्न
newsare.net
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.ले बिजनेस रिभ्यू मिटिङ चितवनको सिराइचुलि होटेलमसानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभ्यू मिटिङ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.ले बिजनेस रिभ्यू मिटिङ चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया […] Read more