विश्वबजारमा कच्चा पेट्रोलियमको मूल्य घट्यो, अमेरिका–चीन व्यापार तनाव र इरानी तेल प्रतिबन्धको प्रभाव
newsare.net
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बुधबार कच्चा पेट्रोलियमको मूल्यमा गिरावट आएको छ। अमेरिका–चीनविश्वबजारमा कच्चा पेट्रोलियमको मूल्य घट्यो, अमेरिका–चीन व्यापार तनाव र इरानी तेल प्रतिबन्धको प्रभाव
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बुधबार कच्चा पेट्रोलियमको मूल्यमा गिरावट आएको छ। अमेरिका–चीन व्यापार युद्धको आशंका, अमेरिकी तेल भण्डारणको वृद्धिले बजारमा नकारात्मक प्रभाव पारेपछि ब्रेन्ट क्रुड ०.२८ प्रतिशतले घटेर प्रति ब्यारेल ७५.९९ डलरमा झरेको छ भने, अमेरिकी डब्लुटिआई ०.१५ प्रतिशतले घटेर ७२.५९ डलर पुगेको छ। मङ्गलबार चीनले अमेरिकी तेल, प्राकृतिक ग्यास र कोइलामा शुल्क लगाउने घोषणा […] Read more