मर्चेन्ट बैंकरको लाइसेन्स पुनः खुल्यो, सार्वजनिक निष्काशन गर्न १० बर्षे म्याद, ३० प्रतिशत आइपीओ अनिवार्य
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि दिइने अनुमतिपत्रकमर्चेन्ट बैंकरको लाइसेन्स पुनः खुल्यो, सार्वजनिक निष्काशन गर्न १० बर्षे म्याद, ३० प्रतिशत आइपीओ अनिवार्य
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि दिइने अनुमतिपत्रको प्रक्रिया पुनः सुचारु गरेको छ। बोर्डले विज्ञप्ति जारी गर्दै यसअघि स्थगित गरिएको उक्त प्रक्रिया पुनः सुरु भएको जानकारी दिएको हो । यसअघि २०७४ मा निर्णय अनुसार मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र दिने प्रक्रिया स्थगित गरेको थियो । धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली २०६७ […] Read more