Nepal



बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिल देव सुवेदी नियुक्त भएका छन् । कार्

क्यापिटल न्युज नेटवर्कले ल्यायो दोस्रो जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक ए
BizKhabar Online » BizKhabar Online

क्यापिटल न्युज नेटवर्कले ल्यायो दोस्रो जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक एउटा श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको छ। सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ। एउटा सामान्य व्यापारीको परिवारको छोरी १२ कक्षाको नतिजापछि उच्च शिक्षाका लागि विदेशिने ध्याउन्नमा हुन्छिन्। उनको भिसादेखि लिएर शिक्षासम्मको खर्चको जोहो […]

सुनिल पौडेलविरूद्ध भ्रष्टाचारको अर्को मुद्दा

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अ
BizKhabar Online » BizKhabar Online

सुनिल पौडेलविरूद्ध भ्रष्टाचारको अर्को मुद्दा

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पौडेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसँग ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बिगो तथा सजाय माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो। उनीविरूद्ध […]

१ खर्ब ६८ अर्बले घट्यो बजेटको आकार

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट १ खर्ब ६८ अर्वले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलल
BizKhabar Online » BizKhabar Online

१ खर्ब ६८ अर्बले घट्यो बजेटको आकार

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट १ खर्ब ६८ अर्वले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १ खर्ब ६८ अर्ब रुपैयाँ घटाइएको बताएका हुन् । चालू आर्थिक वर्षको लागि ल्याइएको बजेटको मध्यावधी समीक्षा गर्दै उनले सबै बजेट खर्च नहुने भन्दै बजेट घटाउनु परेको बताए । उनले संसदमै संशोधीत अनुमान पेश गरेका हुन् […]

बुढिगण्डकी हाईड्रो र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, बैंकले आयोजनामा ६७ करोड ४६ लाख लगानी गर्ने

काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर
BizKhabar Online » BizKhabar Online

बुढिगण्डकी हाईड्रो र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, बैंकले आयोजनामा ६७ करोड ४६ लाख लगानी गर्ने

काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार  बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल […]

दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, बोर्डको अनुमति

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्काशसन गर्न नेपाल ध
BizKhabar Online » BizKhabar Online

दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, बोर्डको अनुमति

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्काशसन गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई माघ २२ गते शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख […]

यसकारण अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट ‘ब्याक’ भयो सरकार

काठमाडौं । संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज (बिहीबार) निर्णयार्थ पेस नहुने भएका
BizKhabar Online » BizKhabar Online

यसकारण अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट ‘ब्याक’ भयो सरकार

काठमाडौं । संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज (बिहीबार) निर्णयार्थ पेस नहुने भएका छन्। राष्ट्रियसभामा देखिएको अंक गणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको स्रोतले जानकारी दिएको छ । अब सरकारले माघ १८ गते पेस गरेको ६ वटा अध्यादेश पेस गर्ने सूची राष्ट्रियसभाबाट हट्ने भएको छ । […]

सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स,
BizKhabar Online » BizKhabar Online

सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ । मन्त्रालयले उक्त निर्देशिका स्वीकृत गर्दै चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र नभएका सूर्तीजन्य पदार्थ उत्पादन, दरिखबिक्री गर्न नपाउने जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले […]

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुल
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले क्यामरा खरिदको लागि रु २ लाख देखि ५ […]

राजस्व अनुसन्धानद्वारा मुद्दा दायर, ६८ करोड ७३ लाख मागदाबी

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख
BizKhabar Online » BizKhabar Online

राजस्व अनुसन्धानद्वारा मुद्दा दायर, ६८ करोड ७३ लाख मागदाबी

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ । कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दावीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत […]

झाडी फाडेर करोडौंको सुन्तला बगान, फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना

काठमाडौं । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी) का समयमा घुम्दै म्य
BizKhabar Online » BizKhabar Online

झाडी फाडेर करोडौंको सुन्तला बगान, फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना

काठमाडौं । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी) का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङ्गल छेउको […]

मुद्दती निक्षेपमा रमाउँदै निर्जीवन बीमा कम्पनी : ६८ प्रतिशत रकम बैंकमा, प्राथमिकताप्राप्त क्षेत्रमा न्यून लगानी

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरु मुद्दती निक्षेपमा मस्त देखिएका छन् । ती कम्
BizKhabar Online » BizKhabar Online

मुद्दती निक्षेपमा रमाउँदै निर्जीवन बीमा कम्पनी : ६८ प्रतिशत रकम बैंकमा, प्राथमिकताप्राप्त क्षेत्रमा न्यून लगानी

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरु मुद्दती निक्षेपमा मस्त देखिएका छन् । ती कम्पनीहरुले हालसम्म गरेको कुल लगानीको ६८ प्रतिशतमाथि बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुष मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले ६८ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । त्यसमध्ये झण्डै ६७.८३ प्रतिशत अर्थात […]

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालले सूचना प्रविधि क्ष
BizKhabar Online » BizKhabar Online

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी […]

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, एकको बिक्रीदर १४० नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, एकको बिक्रीदर १४० नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४० रुपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन […]

कालिमाटीमा तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३००

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको
BizKhabar Online » BizKhabar Online

कालिमाटीमा तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३००

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३६, आलु […]

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा, भौतिक प्रगति ९५ प्रतिशत

काठमाडौं । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपा
BizKhabar Online » BizKhabar Online

८२ मेगावाट क्षमताको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा, भौतिक प्रगति ९५ प्रतिशत

काठमाडौं । जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ । तल्लो सोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन् । कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ […]

रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस, आजै आदेश आउने सम्भावना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (बिहीबार) पनि चितवन अदा
BizKhabar Online » BizKhabar Online

रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस, आजै आदेश आउने सम्भावना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (बिहीबार) पनि चितवन अदालतमा उपस्थित गराइँदैछ । सहारा चितवन सहकारी ठगी प्रकरणमा बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ । बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना रहेको बताइएको छ । […]

चिया निर्यातमा देखिएको समस्या हल गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिय
BizKhabar Online » BizKhabar Online

चिया निर्यातमा देखिएको समस्या हल गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र इलामका चिया उत्पादक सङ्घका प्रतिनिधिले आज दिएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले औपचारिक र अनौचारिक दुवै संयन्त्रबाट समस्याको समाधानमा […]

राजस्व चुहावट नियन्त्रणमा सरकार गम्भिर, अन्तरनिकायबीच थप समन्वय आवश्यक रहेको निष्कर्श

काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी
BizKhabar Online » BizKhabar Online

राजस्व चुहावट नियन्त्रणमा सरकार गम्भिर, अन्तरनिकायबीच थप समन्वय आवश्यक रहेको निष्कर्श

काठमाडौं । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकारवाला सबै निकायहरूबीच केन्द्रदेखि स्थानीयस्तरसम्म समन्वय एवं सहकार्य गर्नुपर्नेमा जोड दिएको छ । आज अर्थ मन्त्रालयमा बसेको बैठकमा समितिका संयोजक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सारविन्दु वरपरको क्षेत्रका साथसाथै वैकल्पिक मार्गबाट हुनसक्ने अवैध निकासी–पैठारी नियन्त्रणतर्फ विशेष ध्यान दिनुपर्ने र सबै निकाय जिम्मेवारपूर्ण […]

सार्वजनिक खर्चलाई प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड सार्वजनिक, यी हुन् खर्च जोगाउने नयाँ उपाय

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यसहित सार्वजनिक खर्च
BizKhabar Online » BizKhabar Online

सार्वजनिक खर्चलाई प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड सार्वजनिक, यी हुन् खर्च जोगाउने नयाँ उपाय

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने उद्देश्यसहित सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०८१ सार्वजनिक गरेको छ। यस नीतिले सरकारी निकायहरूलाई अनावश्यक खर्च कटौती गर्न र स्रोतसाधनको सदुपयोग सुनिश्चित गर्न नयाँ उपायहरू अघि सारेको छ। नयाँ मापदण्डअनुसार सरकारी कार्यालयहरूले आवश्यकताभन्दा बढी साधनस्रोतको प्रयोग गर्न नपाउने, अत्यावश्यक बाहेकका कार्यक्रमहरूमा खर्च कटौती […]

मर्चेन्ट बैंकरको लाइसेन्स पुनः खुल्यो, सार्वजनिक निष्काशन गर्न १० बर्षे म्याद, ३० प्रतिशत आइपीओ अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि दिइने अनुमतिपत्रक
BizKhabar Online » BizKhabar Online

मर्चेन्ट बैंकरको लाइसेन्स पुनः खुल्यो, सार्वजनिक निष्काशन गर्न १० बर्षे म्याद, ३० प्रतिशत आइपीओ अनिवार्य

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर व्यवसाय सञ्चालन गर्नका लागि दिइने अनुमतिपत्रको प्रक्रिया पुनः सुचारु गरेको छ। बोर्डले विज्ञप्ति जारी गर्दै यसअघि स्थगित गरिएको उक्त प्रक्रिया पुनः सुरु भएको जानकारी दिएको हो । यसअघि २०७४ मा निर्णय अनुसार मर्चेन्ट बैंकर व्यवसायको अनुमतिपत्र दिने प्रक्रिया स्थगित गरेको थियो । धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली २०६७ […]

विश्वबजारमा कच्चा पेट्रोलियमको मूल्य घट्यो, अमेरिका–चीन व्यापार तनाव र इरानी तेल प्रतिबन्धको प्रभाव

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बुधबार कच्चा पेट्रोलियमको मूल्यमा गिरावट आएको छ। अमेरिका–चीन
BizKhabar Online » BizKhabar Online

विश्वबजारमा कच्चा पेट्रोलियमको मूल्य घट्यो, अमेरिका–चीन व्यापार तनाव र इरानी तेल प्रतिबन्धको प्रभाव

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा बुधबार कच्चा पेट्रोलियमको मूल्यमा गिरावट आएको छ। अमेरिका–चीन व्यापार युद्धको आशंका, अमेरिकी तेल भण्डारणको वृद्धिले बजारमा नकारात्मक प्रभाव पारेपछि ब्रेन्ट क्रुड ०.२८ प्रतिशतले घटेर प्रति ब्यारेल ७५.९९ डलरमा झरेको छ भने, अमेरिकी डब्लुटिआई ०.१५ प्रतिशतले घटेर ७२.५९ डलर पुगेको छ। मङ्गलबार चीनले अमेरिकी तेल, प्राकृतिक ग्यास र कोइलामा शुल्क लगाउने घोषणा […]

सामान्य अंकले घटेर बन्द भयो नेप्से, कारोबार ९ अर्ब नजिक

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटेर बन
BizKhabar Online » BizKhabar Online

सामान्य अंकले घटेर बन्द भयो नेप्से, कारोबार ९ अर्ब नजिक

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ४.४५ अंकले घट्दै २७ सय ११ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय ९ कम्पनीका १ करोड ९१ लाख ८१ हजार बढी कित्ता […]

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभ्यू मिटिङ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.ले बिजनेस रिभ्यू मिटिङ चितवनको सिराइचुलि होटेलम
BizKhabar Online » BizKhabar Online

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको बिजनेस रिभ्यू मिटिङ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.ले बिजनेस रिभ्यू मिटिङ चितवनको सिराइचुलि होटेलमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम माघ २० मा आयोजना गरिएको हो । कार्यक्रममा कम्पनिका अध्यक्ष रतन लाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायब कार्यकारी अधिकृत राकेश पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल लगायत व्यापार अधिकृतहरू, रिजनल म्यानेजरहरू, एरिया […]

सिवाईसी नेपाल लघुवित्तको नाफा ४ करोड ३१ लाख, ब्याज आम्दानी ३१.९९ प्रतिशतले वृद्धि

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्
BizKhabar Online » BizKhabar Online

सिवाईसी नेपाल लघुवित्तको नाफा ४ करोड ३१ लाख, ब्याज आम्दानी ३१.९९ प्रतिशतले वृद्धि

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष महिनासम्म कम्पनीले ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा १०४.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले […]

सरकारले सुधारका काम गरेपछि अहिले नेपालमा लगानीको वातावरण बनेको छ : महासचिव पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लगानीको वातावरण बनेको दाबी गरेक
BizKhabar Online » BizKhabar Online

सरकारले सुधारका काम गरेपछि अहिले नेपालमा लगानीको वातावरण बनेको छ : महासचिव पोखरेल

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा लगानीको वातावरण बनेको दाबी गरेका छन् । प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिसँगको छलफलमा महासचिव पोख्रेलले सो कुरा बताएका हुन् । सरकारले लगानीमैत्री वातावरणका लागि सुधारका काम गरेको उनको भनाई छ । जापान–नेपाल विकास मञ्चका सभापति एवम् पूर्व संसदीय उपअर्थमन्त्री मोतोयुकि ओदाची, जापानका लागि नेपाली राजजदूत डा. […]

नागढुंगा सुरुङमार्गको ८५ प्रतिशत काम सम्पन्न, फ्लाईओभरको काम बाँकी

काठमाडौं । नागढुंगा सुरुङ मार्ग परियोजनाले हालसम्म ८४.९६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । परि
BizKhabar Online » BizKhabar Online

नागढुंगा सुरुङमार्गको ८५ प्रतिशत काम सम्पन्न, फ्लाईओभरको काम बाँकी

काठमाडौं । नागढुंगा सुरुङ मार्ग परियोजनाले हालसम्म ८४.९६ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । परियोजना निर्देशक इन्जिनियर ज्ञानेन्द्र कुमार झाका अनुसार सुरुङ मार्ग निर्माण अन्तर्गतका मुख्य कामहरू सम्पन्न हुँदै अन्तिम चरणमा पुगेको हो । मुख्य सुरुङ र सहायक सुरुङ खन्ने कार्य भने सम्पन्न भइसकेको छ भने यसमा हालिने कंक्रिट लाइनिङको कार्य पनि हालसम्म २ […]

सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव, नियुक्ति पनि रोकियो

काठमाडौं । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव ग
BizKhabar Online » BizKhabar Online

सिआइएका सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव, नियुक्ति पनि रोकियो

काठमाडौं । अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सिआइए) ले आफ्ना सम्पूर्ण कर्मचारीलाई खरिद प्रस्ताव गरेको वाल स्ट्रिट जर्नलले मङ्गलबार बताएको छ । यो कदमले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सङ्घीय कर्मचारीहरूका लागि सुरु गरिएको स्वैच्छिक अवकाश कार्यक्रममा सामेल हुने पहिलो गुप्तचर एजेन्सी बन्नेछ । जर्नलका अनुसार सिआइए निर्देशक जोन र्‍याटक्लिफका एक सहयोगीलाई उद्धृत गर्दै एजेन्सीले सःशर्त प्रस्ताव दिइएका […]

निर्माण सुरु भएको ११ वर्षमा पनि बनेन त्रिशूली नदीमा साढे नौ करोडको पुल, स्थानीयलाई सास्ती

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथ
BizKhabar Online » BizKhabar Online

निर्माण सुरु भएको ११ वर्षमा पनि बनेन त्रिशूली नदीमा साढे नौ करोडको पुल, स्थानीयलाई सास्ती

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर ११ वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् । पुल निर्माण सुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै प्रशासन र […]

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन, गत वर्षभन्दा उत्पादनमा वृद्धि

काठमाडौं । यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । ज
BizKhabar Online » BizKhabar Online

नवलपुरमा नौ करोडको सुन्तला उत्पादन, गत वर्षभन्दा उत्पादनमा वृद्धि

काठमाडौं । यस वर्ष नवलपरासी (बर्दघाट-सुस्तापूर्व) मा रु. नौ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला लगाउने क्षेत्रफल बढेसँगै गत वर्षभन्दा उत्पादनमा वृद्धि भएको हो । कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले गत वर्ष रु. सात करोड १८ लाखको सुन्तला उत्पादन भएको बताए । जिल्लाको पहाडी क्षेत्रमा अमिला जातका फलफूलको जोन […]

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, १२ अर्बको भटमासको तेल निर्यात

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित त
BizKhabar Online » BizKhabar Online

वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो, १२ अर्बको भटमासको तेल निर्यात

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल विदेशी मुलुकमा निर्यात बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ११ अर्ब ९९ करोड १८ लाखको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको छ […]

अब नेपालीलाई विदेशबाट पनि श्रम स्वीकृति, ओमानबाट शुरु

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमा
BizKhabar Online » BizKhabar Online

अब नेपालीलाई विदेशबाट पनि श्रम स्वीकृति, ओमानबाट शुरु

काठमाडौं । विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस […]

६ बुँदे सहमतिपछि पाथीभरा केबलकार आन्दोलन स्थगित, माघ २७ गते पुन: वार्तामा बस्ने सहमति

काठमाडौं । पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ। मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमत
BizKhabar Online » BizKhabar Online

६ बुँदे सहमतिपछि पाथीभरा केबलकार आन्दोलन स्थगित, माघ २७ गते पुन: वार्तामा बस्ने सहमति

काठमाडौं । पाथीभरा केबलकार आन्दोलन स्थगन भएको छ। मंगलबार राति संघर्ष समिति सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। पाथीभरा संघर्ष समितिसँग माघ २७ गते बस्ने अर्को वार्ताले त्यहाँका असहमतिलगायत विषयको टुंगो लगाउने बताइएको छ। गृह मन्त्रालयले गठन गरेको वार्ता समितिका संयोजक प्रेमप्रसाद भट्टराईका अनुसार राति काठमाडौंमा भएको वार्तामा आन्दोलन स्थगित गर्नेलगायत सहमति […]

पाथिभरा केबलकार निर्माण अवरोधको विरोधमा महासंघ, चेम्बर र सीएनआई एकै ठाउँमा, भने–लगानीको वातावरण बिथोलियो

काठमाडौं । नेपालका निजी क्षेत्रका ३ संगठनहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणक
BizKhabar Online » BizKhabar Online

पाथिभरा केबलकार निर्माण अवरोधको विरोधमा महासंघ, चेम्बर र सीएनआई एकै ठाउँमा, भने–लगानीको वातावरण बिथोलियो

काठमाडौं । नेपालका निजी क्षेत्रका ३ संगठनहरुले पाथिभरा (मक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको परियोजनालाई लिएर ध्यानाकर्षण सार्वजनिक गरेका छन् । उक्त क्षेत्रमा अघि बढिरहेको केबलकारको सन्दर्भमा यसको विरोध गर्दै भइरहेका गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै बन्द हडतालका कार्यक्रम तत्काल रोक्न आग्रह गरेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ […]

उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय, मुकाम काठमाडौंमा रहने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। मा
BizKhabar Online » BizKhabar Online

उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय, मुकाम काठमाडौंमा रहने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा मुकाम रहने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। माघ २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले उक्त जानकारी दिएका हुन्। बैठकले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाभित्रका सम्बन्धित मुद्दाको कामकारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए। यसैगरी […]

यी हुन मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु

काठमाडौं । माघ २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारले सार्वज्निक गरेको छ । सरकारका प
BizKhabar Online » BizKhabar Online

यी हुन मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु

काठमाडौं । माघ २१ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारले सार्वज्निक गरेको छ । सरकारका प्रवक्त एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गरेका हुन् । सार्वजनिक निर्णय अनुसार सरकारले २०८२ जेठ पहिलो साता काठमाडौंमा सगरमाथा संवाद आयोजना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक […]

Get more results via ClueGoal