१ खर्ब ६८ अर्बले घट्यो बजेटको आकार
newsare.net
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट १ खर्ब ६८ अर्वले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलल१ खर्ब ६८ अर्बले घट्यो बजेटको आकार
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट १ खर्ब ६८ अर्वले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १ खर्ब ६८ अर्ब रुपैयाँ घटाइएको बताएका हुन् । चालू आर्थिक वर्षको लागि ल्याइएको बजेटको मध्यावधी समीक्षा गर्दै उनले सबै बजेट खर्च नहुने भन्दै बजेट घटाउनु परेको बताए । उनले संसदमै संशोधीत अनुमान पेश गरेका हुन् […] Read more