लगातार उकालो लाग्दै डलरको मूल्य, नेपाली अर्थतन्त्रमा पर्दैछ यस्तो असर
newsare.net
काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको विनिमय दर निरन्तर उकालो लागिरहेको छ। नेपाल राष्ट्र बैंकका अलगातार उकालो लाग्दै डलरको मूल्य, नेपाली अर्थतन्त्रमा पर्दैछ यस्तो असर
काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको विनिमय दर निरन्तर उकालो लागिरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज (शुक्रबार) एक अमेरिकी डलरको बिक्री दर १४०.४३ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च विन्दु हो। पछिल्लो सात दिनको तथ्यांक हेर्दा डलरको मूल्य क्रमशः १४०.२५, १४०.३०, १४०.३५, १४०.३८, १४०.४०, १४०.४३ र आज पुनः १४०.४३ रुपैयाँमा कायम रहेको छ। निरन्तर […] Read more