बैंक वित्तीय क्षेत्रका ४ संगठनको एकै स्वर : नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित छन्
newsare.net
काठमाडौं। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपाबैंक वित्तीय क्षेत्रका ४ संगठनको एकै स्वर : नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित छन्
काठमाडौं। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको स्पष्ट पारेका छन्। संघहरूले बैंकिङ्ग क्षेत्रमा भइरहेको केही अराजक गतिविधि र सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनीहरूका अनुसार नेपाल राष्ट्र बैंकको […] Read more