पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर, वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य
newsare.net
काठमाडौं । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहपोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर, वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताए । घोषणा समारोहको तयारीका लागि नगर प्रमुख […] Read more