एक अर्ब ४९ करोड अपचलन भएको कुमारी सहकारी हिनामिना प्रकरण, प्रहरीद्वारा अनुसन्धान सुरू
newsare.net
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अएक अर्ब ४९ करोड अपचलन भएको कुमारी सहकारी हिनामिना प्रकरण, प्रहरीद्वारा अनुसन्धान सुरू
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँच जना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ । […] Read more