Nepal



एमएडब्लूले जित्यो दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर’ अवार्ड,

काठमाडौं । द एमएडब्लू अर्थमुभर्स प्रालिले दक्षिण एसिया क्षेत्रका लागि ‘डिलर अफ द इयर’ २०२५ प्राप

प्रदेशहरुको बजेट खर्च निराशाजनक, मधेस प्रदेशको सबैभन्दा कमजोर

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्
BizKhabar Online » BizKhabar Online

प्रदेशहरुको बजेट खर्च निराशाजनक, मधेस प्रदेशको सबैभन्दा कमजोर

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरुको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत मात्रै छ । कूल रू दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका प्रदेश सरकारले गत पुस मसान्तसम्ममा रू ४५ अर्ब नौ करोड […]

ताप्लेजुङको विकास देख्न नचाहनेले पाथीभरा केबलकारको विरोध गरिरहेका छन् : चन्द्र ढकालको विचार

काठमाडौँ। दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्
BizKhabar Online » BizKhabar Online

ताप्लेजुङको विकास देख्न नचाहनेले पाथीभरा केबलकारको विरोध गरिरहेका छन् : चन्द्र ढकालको विचार

काठमाडौँ। दुर्गम हिमाली जिल्ला ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म पुग्न निर्माण हुन लागेको पाथीभरा केबलकार अहिले चर्चाको विषय बनेको छ । पाथीभरामा केबलकार बनाउँदा मन्दिरको एतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुस्प्रचार गरिएको देखिन्छ । पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ मा पाथीभरा देवी दर्शन केवलकार प्रालिको स्थापना भएको हो […]

नबिल एसएसईअन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्टस’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत सञ्चालित फ
BizKhabar Online » BizKhabar Online

नबिल एसएसईअन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्टस’ कार्यक्रम सम्पन्न

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्टस’ कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा फेसोसिप कार्यक्रमका दोस्रो र तेस्रो कोहर्टका सहभागीहरुलाई प्रमाणपत्रसहित बिदाइ तथा चौथौं कोहर्टका सहभागीहरुको स्वागत गरिएको हो । बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्कुल […]

प्रभु बैंकले किसान वर्गलाई लक्षित कर्जा प्रवाह गर्ने

काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई ल
BizKhabar Online » BizKhabar Online

प्रभु बैंकले किसान वर्गलाई लक्षित कर्जा प्रवाह गर्ने

काठमाडौं । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड र प्रभु बैंक लिमिटेडले किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक […]

टि-ब्यागको चिया खानेलाइ क्यान्सरको खतरा बढी : अनुसन्धान

काठमाडौं । अहिलेको समयमा ‘टी ब्याग’ को चलन निकै बढेको छ । सामान्य चियापसल देखि होटलसम्म सबै ठाउँम
BizKhabar Online » BizKhabar Online

टि-ब्यागको चिया खानेलाइ क्यान्सरको खतरा बढी : अनुसन्धान

काठमाडौं । अहिलेको समयमा ‘टी ब्याग’ को चलन निकै बढेको छ । सामान्य चियापसल देखि होटलसम्म सबै ठाउँमा टि ब्यागबाट चिया दिने गरिएको छ । तर, भर्खरैको अनुसन्धानले पत्ता लगाएको छ कि टि ब्यागमा लाखौं हानिकारक माइक्रो प्लास्टिकहरू हुन्छन्, जसले क्यान्सरको जोखिम निम्त्याउँने देखिएको छ । यसले हाम्रो स्वास्थ्यलाई मात्र हानि पुर्‍याउँछ। यसले धेरै प्रकारका […]

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रण : मन्त्रीको कार्यकक्ष पूर्ण रुपमा क्षति, दुईजना कार्यालय सहयोगी प्रहरी नियन्त्रणमा

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबाट मन्त्री प्रदीप यादवको कार्यकक
BizKhabar Online » BizKhabar Online

खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रण : मन्त्रीको कार्यकक्ष पूर्ण रुपमा क्षति, दुईजना कार्यालय सहयोगी प्रहरी नियन्त्रणमा

काठमाडौं । सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबाट मन्त्री प्रदीप यादवको कार्यकक्ष जलेर पूरै नष्ट भएको छ । मन्त्रालयको तेस्रो तलामा रहेको उनको कार्यकक्षमा शनिबार बिहान आगो लागेको थियो । आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार बिद्युतीय सर्ट भएर आगो लागेको अनुमान गरिएको छ । मन्त्रीका सचिवालयका […]

हमासले आज थप तीन बन्धक छाड्दै, अझै परेनन् विपिन जोशी

काठमाडौं । हमासले आज (शनिबार) गाजाबाट थप तीन बन्दी रिहा गर्ने भएको छ । उनीहरु तीनै जना पुरुष हुन् । ज
BizKhabar Online » BizKhabar Online

हमासले आज थप तीन बन्धक छाड्दै, अझै परेनन् विपिन जोशी

काठमाडौं । हमासले आज (शनिबार) गाजाबाट थप तीन बन्दी रिहा गर्ने भएको छ । उनीहरु तीनै जना पुरुष हुन् । जसमा ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहद बेन अमी र ३४ वर्षीय ओर लेवी छन् । नेपाली विद्यार्थी विपिन जोशी यस पटक पनि छाडिनेको सूचीमा पर्न सकेनन् । विपिनको रिहाइका लागि नेपाल सरकारले कुटनीतिक […]

वायु प्रदूषणका कारण दैनिक १०० बालबालिकाको मृत्यु, मृत्यु र रोगको लागत २५ ट्रिलियन डलरभन्दा बढी

काठमाडौं । यी दिनहरूमा थाइल्याण्डको राजधानी बैंककमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । खराब अ
BizKhabar Online » BizKhabar Online

वायु प्रदूषणका कारण दैनिक १०० बालबालिकाको मृत्यु, मृत्यु र रोगको लागत २५ ट्रिलियन डलरभन्दा बढी

काठमाडौं । यी दिनहरूमा थाइल्याण्डको राजधानी बैंककमा वायु प्रदूषण खतरनाक स्तरमा पुगेको छ । खराब अवस्थाका कारण विद्यालयहरू बन्द गर्ने आदेश दिइएको छ । युनिसेफको नयाँ प्रतिवेदनले पूर्वी एसियाली देशहरू र प्रशान्त क्षेत्रसँग सम्बन्धित क्षेत्रहरूमा वायु प्रदूषणका कारण हुने मृत्युको स्तब्ध पार्ने तथ्यांकहरू सार्वजनिक गरेको छ । युनिसेफको प्रतिवेदनमा भनिएको छ कि सन् २०२१ मा, […]

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार
BizKhabar Online » BizKhabar Online

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी, नियन्त्रण प्रयास जारी

काठमाडौं । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार प्रहरीका अनुसार खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आज बिहान पौने ८ बजे आगलागी भएको हो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष समेत रहेको थियो । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिने प्रयास […]

एक अर्ब ४९ करोड अपचलन भएको कुमारी सहकारी हिनामिना प्रकरण, प्रहरीद्वारा अनुसन्धान सुरू

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अ
BizKhabar Online » BizKhabar Online

एक अर्ब ४९ करोड अपचलन भएको कुमारी सहकारी हिनामिना प्रकरण, प्रहरीद्वारा अनुसन्धान सुरू

काठमाडौं । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ । शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँच जना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ । […]

फोहर व्यवस्थापनमा कडाई गर्दै कामपा : ६ वटा क्षेत्र निर्धारण, कुहिने र नकुहिने नछुट्याए कारवाही

काठमाडौं । काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्ध
BizKhabar Online » BizKhabar Online

फोहर व्यवस्थापनमा कडाई गर्दै कामपा : ६ वटा क्षेत्र निर्धारण, कुहिने र नकुहिने नछुट्याए कारवाही

काठमाडौं । काठमाडौँ महानगरपालिकाको फोहर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको छ । फोहर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्थ गर्न लागिएको कामपा वातावरण व्यवस्थापन विभागले जनाकारी दिएको छ । वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छ वटै क्षेत्रमा एक एक वटा ट्रान्फरस्टेसन तयार गरी उक्त स्थानबाट फोहरको […]

पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर, वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसह
BizKhabar Online » BizKhabar Online

पोखरा भ्रमण वर्ष घोषणाको तयारीमा महानगर, वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह आगामी फागुन ३ गते पोखराको प्रदर्शनी केन्द्रबाट गर्ने गरी पोखरा महानगरपालिकाले तयारी गरेको महानगर प्रमुख धनराज आचार्यले बताए । घोषणा समारोहको तयारीका लागि नगर प्रमुख […]

भारतमा महंगीको चिन्ता, मुद्रास्फीति नियन्त्रण गर्न ५ बर्षपछि घटाईयो ब्याजदर

काठमाडौं । विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा वृद्धिको मन्दीको चिन्ताले मुद्रास्फीति जोखिमलाई उ
BizKhabar Online » BizKhabar Online

भारतमा महंगीको चिन्ता, मुद्रास्फीति नियन्त्रण गर्न ५ बर्षपछि घटाईयो ब्याजदर

काठमाडौं । विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा वृद्धिको मन्दीको चिन्ताले मुद्रास्फीति जोखिमलाई उछिनेसँगै भारतको केन्द्रीय बैंकले लगभग पाँच वर्षमा पहिलोपटक शुक्रबार ब्याज दर घटाएको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने आधार रेपो दर २५ आधार अङ्कले घटाएर ६.२५ प्रतिशतमा झार्ने बताएको छ । विश्वका प्रमुख केन्द्रीय बैंकहरूले गत वर्ष दरमा कटौती […]

पूर्वाधार निर्माणमा तिव्रता दिँदै गण्डकी प्रदेश, १०४ सडक पुल र ८४ झोलुङ्गे पुल निर्माण सम्पन्न

काठमाडौं । गण्डकी प्रदेश सरकार बनेयता प्रदेशभित्र १०४ सडक पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएका
BizKhabar Online » BizKhabar Online

पूर्वाधार निर्माणमा तिव्रता दिँदै गण्डकी प्रदेश, १०४ सडक पुल र ८४ झोलुङ्गे पुल निर्माण सम्पन्न

काठमाडौं । गण्डकी प्रदेश सरकार बनेयता प्रदेशभित्र १०४ सडक पुल र ८४ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रदेश सरकारको लगानीमा ती पूर्वाधार आयोजना बनेका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलका अनुसार सडक पुल र झोलुङ्गे पुल निर्माण प्रदेश सरकारको प्रमुख हस्तक्षेपकारी कार्यक्रम हो । हाल ६५ वटा सडक पुल निर्माणाधीन […]

२५ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंक तथा वि
BizKhabar Online » BizKhabar Online

२५ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रूपमा लगानी गर्ने भएको छ। शुक्रबार जारी सूचनाका अनुसार, राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक, तथा ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा सो रकम निक्षेप गर्ने निर्णय गरेको छ। लगानी […]

विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्य
BizKhabar Online » BizKhabar Online

विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरेका छन् । सभापति खानले नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन तथा व्यवस्थित गर्न सरकारले यो विधेयक प्रस्तुत गरेको बताए । विधेयकमा मुलुकमा रोजगारी […]

एआई लगानीमा आक्रामक बन्दै टेक जायन्ट ‘अमेजन’, २०२५ मा १०० अर्ब डलर खर्च गर्ने योजना

काठमाडौं । विश्वको ठूला प्रविधि कम्पनीहरूमध्ये एक अमेजनले २०२५ मा १०० अर्ब डलर पूँजीगत खर्च गर्न
BizKhabar Online » BizKhabar Online

एआई लगानीमा आक्रामक बन्दै टेक जायन्ट ‘अमेजन’, २०२५ मा १०० अर्ब डलर खर्च गर्ने योजना

काठमाडौं । विश्वको ठूला प्रविधि कम्पनीहरूमध्ये एक अमेजनले २०२५ मा १०० अर्ब डलर पूँजीगत खर्च गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार यो लगानी मुख्य रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी पूर्वाधार विस्तारमा केन्द्रित हुनेछ। गत वर्ष अमेजनले करिब ८३ अर्ब डलर खर्च गरेको थियो। अमेजनका सीईओ एन्डी ज्यासीले गत अक्टोबरमा नै २०२५ मा पूँजीगत खर्च अझै […]

रिडी–बल्कोट सडक एक महिना बन्द, सडक चौडा बनाईँदै

काठमाडौं । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्
BizKhabar Online » BizKhabar Online

रिडी–बल्कोट सडक एक महिना बन्द, सडक चौडा बनाईँदै

काठमाडौं । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द भएको छ । उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–१ साँखराभिर क्षेत्रमा चट्टान फोरेर सडक चौडा बनाउने काम सुरु भएपछि उक्त सडकमा यातायात सञ्चालन बन्द गरिएकोे हो । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक सूचना जारी गर्दै आजदेखि आगामी फागुन २० गतेसम्म सडक […]

जुम्लामा ११ किलोमिटर सडक निर्माण, झोलुंगे पुल पनि धमाधम बनाईँदै

काठमाडौं । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोम
BizKhabar Online » BizKhabar Online

जुम्लामा ११ किलोमिटर सडक निर्माण, झोलुंगे पुल पनि धमाधम बनाईँदै

काठमाडौं । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ । उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताए । उनले भने ‘यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन् । ती योजनाका लागि १८ लाखदेखि एक करोड ५० […]

बैंक वित्तीय क्षेत्रका ४ संगठनको एकै स्वर : नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित छन्

काठमाडौं। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपा
BizKhabar Online » BizKhabar Online

बैंक वित्तीय क्षेत्रका ४ संगठनको एकै स्वर : नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित छन्

काठमाडौं। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ, र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै नेपालको बैंक तथा वित्तीय क्षेत्र सुरक्षित रहेको स्पष्ट पारेका छन्। संघहरूले बैंकिङ्ग क्षेत्रमा भइरहेको केही अराजक गतिविधि र सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनीहरूका अनुसार नेपाल राष्ट्र बैंकको […]

सानिमा जिआईसीका लगानीकर्ताले ७.८९ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश
BizKhabar Online » BizKhabar Online

सानिमा जिआईसीका लगानीकर्ताले ७.८९ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई […]

लगातार उकालो लाग्दै डलरको मूल्य, नेपाली अर्थतन्त्रमा पर्दैछ यस्तो असर

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको विनिमय दर निरन्तर उकालो लागिरहेको छ। नेपाल राष्ट्र बैंकका अ
BizKhabar Online » BizKhabar Online

लगातार उकालो लाग्दै डलरको मूल्य, नेपाली अर्थतन्त्रमा पर्दैछ यस्तो असर

काठमाडौं । पछिल्लो समय अमेरिकी डलरको विनिमय दर निरन्तर उकालो लागिरहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज (शुक्रबार) एक अमेरिकी डलरको बिक्री दर १४०.४३ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च विन्दु हो। पछिल्लो सात दिनको तथ्यांक हेर्दा डलरको मूल्य क्रमशः १४०.२५, १४०.३०, १४०.३५, १४०.३८, १४०.४०, १४०.४३ र आज पुनः १४०.४३ रुपैयाँमा कायम रहेको छ। निरन्तर […]

क्यापिटल न्युज नेटवर्कले ल्यायो दोस्रो जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक ए
BizKhabar Online » BizKhabar Online

क्यापिटल न्युज नेटवर्कले ल्यायो दोस्रो जीवन बीमासम्बन्धी सचेतनामूलक भिडियो ‘समय’

काठमाडौं । इन्स्योरेन्स खबरको प्रकाशक क्यापिटल न्युज नेटवर्कले जीवन बीमासम्बन्धी सचेतनामूलक एउटा श्रव्यदृश्य सामग्री समय सार्वजनिक गरेको छ। सर्वसाधारणलाई जीवन बीमा, बचत र छोराछोरीको शिक्षाका लागि अभिभावकले गर्नुपर्ने पूर्ववित्तीय तयारीको महत्वबारे सन्देश दिन खोजिएको छ। एउटा सामान्य व्यापारीको परिवारको छोरी १२ कक्षाको नतिजापछि उच्च शिक्षाका लागि विदेशिने ध्याउन्नमा हुन्छिन्। उनको भिसादेखि लिएर शिक्षासम्मको खर्चको जोहो […]

सुनिल पौडेलविरूद्ध भ्रष्टाचारको अर्को मुद्दा

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अ
BizKhabar Online » BizKhabar Online

सुनिल पौडेलविरूद्ध भ्रष्टाचारको अर्को मुद्दा

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पौडेलविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार प्रवक्ता नरहरि घिमिरेका अनुसार पौडेलसँग ३ करोड ८ लाख ५० हजार ४ सय रुपैयाँ बिगो तथा सजाय माग गरी भ्रष्टाचार मुद्दा दायर गरिएको हो। उनीविरूद्ध […]

१ खर्ब ६८ अर्बले घट्यो बजेटको आकार

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट १ खर्ब ६८ अर्वले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलल
BizKhabar Online » BizKhabar Online

१ खर्ब ६८ अर्बले घट्यो बजेटको आकार

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको बजेट १ खर्ब ६८ अर्वले घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेटको आकार १ खर्ब ६८ अर्ब रुपैयाँ घटाइएको बताएका हुन् । चालू आर्थिक वर्षको लागि ल्याइएको बजेटको मध्यावधी समीक्षा गर्दै उनले सबै बजेट खर्च नहुने भन्दै बजेट घटाउनु परेको बताए । उनले संसदमै संशोधीत अनुमान पेश गरेका हुन् […]

बुढिगण्डकी हाईड्रो र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, बैंकले आयोजनामा ६७ करोड ४६ लाख लगानी गर्ने

काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर
BizKhabar Online » BizKhabar Online

बुढिगण्डकी हाईड्रो र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता, बैंकले आयोजनामा ६७ करोड ४६ लाख लगानी गर्ने

काठमाडौं । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ । उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार  बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल […]

दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, बोर्डको अनुमति

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्काशसन गर्न नेपाल ध
BizKhabar Online » BizKhabar Online

दोर्दी खोला जलविद्युतले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने, बोर्डको अनुमति

काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्काशसन गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन) ले अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई माघ २२ गते शतप्रतिशत हकप्रद शेयर निष्काशनका लागि अनुमति प्रदान गरेको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख […]

यसकारण अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट ‘ब्याक’ भयो सरकार

काठमाडौं । संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज (बिहीबार) निर्णयार्थ पेस नहुने भएका
BizKhabar Online » BizKhabar Online

यसकारण अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने निर्णयबाट ‘ब्याक’ भयो सरकार

काठमाडौं । संघीय संसदमा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज (बिहीबार) निर्णयार्थ पेस नहुने भएका छन्। राष्ट्रियसभामा देखिएको अंक गणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको स्रोतले जानकारी दिएको छ । अब सरकारले माघ १८ गते पेस गरेको ६ वटा अध्यादेश पेस गर्ने सूची राष्ट्रियसभाबाट हट्ने भएको छ । […]

सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स,
BizKhabar Online » BizKhabar Online

सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ । मन्त्रालयले उक्त निर्देशिका स्वीकृत गर्दै चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र नभएका सूर्तीजन्य पदार्थ उत्पादन, दरिखबिक्री गर्न नपाउने जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले […]

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुल
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकले क्यामरा खरिदको लागि रु २ लाख देखि ५ […]

राजस्व अनुसन्धानद्वारा मुद्दा दायर, ६८ करोड ७३ लाख मागदाबी

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख
BizKhabar Online » BizKhabar Online

राजस्व अनुसन्धानद्वारा मुद्दा दायर, ६८ करोड ७३ लाख मागदाबी

काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयाले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ६८ करोड ७३ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित आठ वटा मुद्दा दायर गरेको छ । कार्यालयले गत आर्थिक वर्षको सोही अवधिमा भने ५४ लाख माग दावीसहित राजस्व चुहावटसँग सम्बन्धित एक मात्रै मुद्दा दर्ता गरेको थियो । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत […]

झाडी फाडेर करोडौंको सुन्तला बगान, फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना

काठमाडौं । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी) का समयमा घुम्दै म्य
BizKhabar Online » BizKhabar Online

झाडी फाडेर करोडौंको सुन्तला बगान, फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना

काठमाडौं । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी) का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो । बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङ्गल छेउको […]

मुद्दती निक्षेपमा रमाउँदै निर्जीवन बीमा कम्पनी : ६८ प्रतिशत रकम बैंकमा, प्राथमिकताप्राप्त क्षेत्रमा न्यून लगानी

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरु मुद्दती निक्षेपमा मस्त देखिएका छन् । ती कम्
BizKhabar Online » BizKhabar Online

मुद्दती निक्षेपमा रमाउँदै निर्जीवन बीमा कम्पनी : ६८ प्रतिशत रकम बैंकमा, प्राथमिकताप्राप्त क्षेत्रमा न्यून लगानी

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरु मुद्दती निक्षेपमा मस्त देखिएका छन् । ती कम्पनीहरुले हालसम्म गरेको कुल लगानीको ६८ प्रतिशतमाथि बैंकहरुको मुद्दती निक्षेपमा लगानी गरेको पाइएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको पुष मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले ६८ अर्ब ७४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । त्यसमध्ये झण्डै ६७.८३ प्रतिशत अर्थात […]

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालले सूचना प्रविधि क्ष
BizKhabar Online » BizKhabar Online

सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘क्यान इन्फोटेक’ को ३० औं संस्करणको उ्द्घाटन कार्यक्रममा बोल्दै उनले सरकार र निजी […]

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, एकको बिक्रीदर १४० नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्
BizKhabar Online » BizKhabar Online

अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च, एकको बिक्रीदर १४० नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य बढेको छ । आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४० रुपैयाँ २५ पैसा कायम भएको छ । युरोपियन […]

Get more results via ClueGoal