सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी, सञ्चालन हुनसके देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने
newsare.net
काठमाडौं । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खसरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी, सञ्चालन हुनसके देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने
काठमाडौं । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने भन्दै उनीहरुले यस परियोजनालाई छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले […] Read more