युरोप र अमेरिकामा निर्यात हुन थाले सुपारीको पातबाट बनेका बटुका, किसानले पातको पनि मूल्य पाउँदै
newsare.net
काठमाडौं । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजायुरोप र अमेरिकामा निर्यात हुन थाले सुपारीको पातबाट बनेका बटुका, किसानले पातको पनि मूल्य पाउँदै
काठमाडौं । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा […] Read more