सिटिजन्स बैंकको १९८ औँ शाखा काठमाडौंको पानीपोखरीमा, अध्यक्ष पाण्डेले गरे शुभारम्भ
newsare.net
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औँ शाखा काठमाडसिटिजन्स बैंकको १९८ औँ शाखा काठमाडौंको पानीपोखरीमा, अध्यक्ष पाण्डेले गरे शुभारम्भ
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औँ शाखा काठमाडौंको पानी पोखरीमा संचालनमा ल्याएको छ । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३९ वटा शाखाहरू र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरू संचालनमा रहेका छन् । पानी पोखरीमा आज आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ […] Read more