सेयर बजार शुद्धिकरण अभियानमा धितोपत्र बोर्ड, ५० रुपैयाँ मूल्यका र १० प्रतिशत आईपीओ जारी गर्न रोकिने
newsare.net
काठमाडौं । पछिल्लो समय सेयरको दोस्रो बजारमा लो क्यापको नाममा पुँजी बजारलाई नै दुषित गर्ने गतिविधसेयर बजार शुद्धिकरण अभियानमा धितोपत्र बोर्ड, ५० रुपैयाँ मूल्यका र १० प्रतिशत आईपीओ जारी गर्न रोकिने
काठमाडौं । पछिल्लो समय सेयरको दोस्रो बजारमा लो क्यापको नाममा पुँजी बजारलाई नै दुषित गर्ने गतिविधि बढ्दै गएपछि धितोपत्र बोर्डले त्यसलाई रोक्न गृहकार्य शुरु गरेको छ । आईपीओको नाममा कुल पुँजीको १० प्रतिशतमात्रै सेयर जारी गर्ने र सम्बन्धित कम्पनीका संचालकहरु (अन्य नामबाट कारोबार गर्ने) र बजारका केही खेलाडीहरुले त्यसैलाई कर्नरिङ गर्दै अस्वभाविक चलखेल गर्न थालेपछि […] Read more