गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद
newsare.net
काठमाडौं । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ । केहिदिनअघि चौहानले समगायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद
काठमाडौं । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ । केहिदिनअघि चौहानले सम्बन्ध विच्छेदको मुद्धा हालेकी थिईन् । मंगलबार काठमाडौं जिल्ला अदालतले उनीहरुबीचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो । न्यायाधीश मोना सिंहको इजलासमा अंक र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको हो । अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ […] Read more