विश्व स्वास्थ्य सङ्गठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक
newsare.net
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आयविश्व स्वास्थ्य सङ्गठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधि प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ । सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना […] Read more