ग्यास व्यवसायीको आन्दोलन तत्काललाई स्थगित, बिक्री वितरण सहज हुने
newsare.net
काठमाडौं । नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । बुधबार ग्याग्यास व्यवसायीको आन्दोलन तत्काललाई स्थगित, बिक्री वितरण सहज हुने
काठमाडौं । नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । बुधबार ग्यास व्यवसायी र सरकारबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन् । संघले सरकारले माग पूरा नगरे ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको थियो । आजको छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र […] Read more