सेयर बजार झिनो अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
newsare.net
काठमाडौं । बुधबार साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार बजार १.८६ अंसेयर बजार झिनो अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार
काठमाडौं । बुधबार साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार बजार १.८६ अंकले बढेर २६८५.७३ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँको कारोबार भएको […] Read more