हिमालयन रि-इन्स्योरेन्सको नाफा ६१ करोड ६९ लाख, २ अर्ब २९ करोड खुद बीमाशुल्क आर्जन
newsare.net
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीलहिमालयन रि-इन्स्योरेन्सको नाफा ६१ करोड ६९ लाख, २ अर्ब २९ करोड खुद बीमाशुल्क आर्जन
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २.३६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ६० करोड २७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब […] Read more