डेढ अर्ब लगानीमा रारा रिसोर्ट शिलान्यास, निजी क्षेत्रको लगानी सुरक्षा गर्ने सरकारको प्रतिवद्धता
newsare.net
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बतडेढ अर्ब लगानीमा रारा रिसोर्ट शिलान्यास, निजी क्षेत्रको लगानी सुरक्षा गर्ने सरकारको प्रतिवद्धता
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताएका छन् । मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को बिहीबार आयोजित शिलान्यास समारोहमा उनले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण […] Read more