मेटाको ब्रेन टाइपिङ टेक्नोलोजी, अब मष्तिष्कले सोचेको कुरा टाइप हुने
newsare.net
काठमाडौं । फेसबुकको माउ कम्पनि मेटाले भर्खरै मस्तिष्क–टाइपिङ टेक्नोलोजीलाई डेमो गरेको छ, जसले दमेटाको ब्रेन टाइपिङ टेक्नोलोजी, अब मष्तिष्कले सोचेको कुरा टाइप हुने
काठमाडौं । फेसबुकको माउ कम्पनि मेटाले भर्खरै मस्तिष्क–टाइपिङ टेक्नोलोजीलाई डेमो गरेको छ, जसले दिमागसँग सोचेर पाठ टाइप गर्न अनुमति दिन सक्छ । यो एक गैर आक्रमणकारी (शल्यक्रिया बिना) प्रविधि हो, जसले तंत्रिका संकेतहरू पढ्छ र तिनीहरूलाई पाठमा रूपान्तरण गर्दछ। यद्यपि, यसलाई कुनै पनि उत्पादनमा चाँडै देख्ने सम्भावना भने कम रहेको छ। समाचार अनुसार हार्डवेयर सीमितता, […] Read more