ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ट्रम्प भन्छन्–युक्रेनसँग युद्द रोक्न मस्को तयार
newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच टेलिफोन बार्ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ट्रम्प भन्छन्–युक्रेनसँग युद्द रोक्न मस्को तयार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच टेलिफोन बार्ता भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग ट्रम्पले टेलिफोन बार्ता गरेका हुन्। उनले राष्ट्रपति निर्वाचनको दौरानमा रूस-युक्रेन युद्द रोक्न पहल गर्ने प्रतिबद्दता जनाएका थिए, जसलाई कार्यान्वयनमा लैजान खोजिरहेका छन्। बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “लामो” वार्ता भएको ट्रम्प स्वयंमले आफ्नो […] Read more