सुनको मूल्यमा २३ सयको वृद्धि, प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँमा कारोबार
newsare.net
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुससुनको मूल्यमा २३ सयको वृद्धि, प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँमा कारोबार
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूलय २३ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले घटेर १ लाख ६९ हजार ८ सय रूपैयाँ कायम भएको […] Read more