Nepal



अमेरिकामा रोजगारी गुमाउँदै नेपाली, रोजगारी गुमाएका तीन हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्य

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गापाको संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैक तथा माछापुच्छ्रे गाँउपालिका वडा नंः
BizKhabar Online » BizKhabar Online

माछापुच्छ्रे क्यापिटल, माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गापाको संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैक तथा माछापुच्छ्रे गाँउपालिका वडा नंः ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरुमा मिती २०८१/१०/२१ देखी २०८१/१०/२४ सम्म शेयर सम्बन्धि सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । क्यापिटलको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रम, मिति २०८१/१०/२१ देखी २०८१/१०/२२ सम्म (२ दिन) माछापुच्छ्रे गाँउपालिका […]

अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समितिको सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको
BizKhabar Online » BizKhabar Online

अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समितिको सपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ ग्रहण गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष सपथ लिएका हुन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनमा बैंकका सञ्चालकले सर्वोच्च […]

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, पानी पठाएर परिक्षण गरिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिल
BizKhabar Online » BizKhabar Online

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, पानी पठाएर परिक्षण गरिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले राससलाई […]

रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्
BizKhabar Online » BizKhabar Online

रसायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्।। मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था अन्त्य गर्न […]

एनसेलले सुरू गर्यो भोवाईफाई, आईफोनबाट सेवाको सुरुवात

काठमाडौं । आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले
BizKhabar Online » BizKhabar Online

एनसेलले सुरू गर्यो भोवाईफाई, आईफोनबाट सेवाको सुरुवात

काठमाडौं । आफ्ना ग्राहकहरूलाई वाईफाई इन्टरनेटको माध्यमबाट गुणस्तरीय भ्वाइस कल सेवा दिन एनसेलले भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवाको सुरूवात गरेको छ । नयाँ प्रविधिमा आम उपभोक्ताहरूको पहुँच सुनिश्चित गराउने आफ्नो निरन्तरको प्रयास स्वरुप एनसेलले यो सेवा संचालनमा ल्याएको जानकारी दिएको छ । यो सेवाले ग्राहकहरूलाई कुनैपनि भरपर्दो वाईफाई इन्टरनेट प्रयोग गरि स्पष्ट सुनिने एचडी भ्वाइसमा […]

‘सुशासनको नमूना’ का रुपमा रहेको युरोप : कर्पोरेट लबिङको बढ्दो प्रभावले भ्रष्टाचार मौलाउँदै

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार युरोपमा भ्रष्टाचार लग
BizKhabar Online » BizKhabar Online

‘सुशासनको नमूना’ का रुपमा रहेको युरोप : कर्पोरेट लबिङको बढ्दो प्रभावले भ्रष्टाचार मौलाउँदै

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो वार्षिक प्रतिवेदन अनुसार युरोपमा भ्रष्टाचार लगातार दोस्रो वर्ष बढेको छ । भ्रष्टाचार निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार आफ्नो वार्षिक ‘भ्रष्टाचार धारणा सूचकांक’ सार्वजनिक गरेको छ । यसमा हंगेरीलाई युरोपेली संघको सबैभन्दा भ्रष्ट देशको रूपमा वर्णन गरिएको थियो भने फ्रान्स र जर्मनी जस्ता ठूला देशहरूको वरियता पनि खस्किएको थियो […]

सुनको मूल्यमा २३ सयको वृद्धि, प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुस
BizKhabar Online » BizKhabar Online

सुनको मूल्यमा २३ सयको वृद्धि, प्रतितोला १ लाख ६९ हजार ८ सय रूपैयाँमा कारोबार

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूलय २३ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रूपैयाँले घटेर १ लाख ६९ हजार ८ सय रूपैयाँ कायम भएको […]

राज्य बलियो बन्दा टुट्यो कर्पोरेट धम्की : तीन कम्पनीले बुझाए तिर्दैनौं भनेको ३ अर्ब २ करोड राजस्व, अरुपनि तिर्ने लाइनमा

काठमाडौं । राज्यका निकायहरु बलियो बन्दा कसरी राज्यले लाभ हासिल गर्न सक्छ भन्ने उदाहरण इन्टरनेट स
BizKhabar Online » BizKhabar Online

राज्य बलियो बन्दा टुट्यो कर्पोरेट धम्की : तीन कम्पनीले बुझाए तिर्दैनौं भनेको ३ अर्ब २ करोड राजस्व, अरुपनि तिर्ने लाइनमा

काठमाडौं । राज्यका निकायहरु बलियो बन्दा कसरी राज्यले लाभ हासिल गर्न सक्छ भन्ने उदाहरण इन्टरनेट सेवाप्रदायकले तिनुपर्ने सरकारी बक्यौताको मुद्दा बनेको छ । सरकारको लगातार प्रयास, जनतासँग उठाएको रकम तिर्नैपर्ने अडान र सर्वाेच्चको फैसलालगायतका कारण विभिन्न बहानामा सरकारी वक्यौता तिर्न आनाकानी गरेका कम्पनीहरुले रकम बुझाएका छन् । नेपालमा कर्पोरेट कम्पनीहरुको दबाबमा राज्यले कम्पनीहरुलाई रकम छुट […]

काठमाडौंको वायुको अवस्था खराब, बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं । काठमाडौं आज (बिहीबार) विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा परेको छ । विश्वको व
BizKhabar Online » BizKhabar Online

काठमाडौंको वायुको अवस्था खराब, बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

काठमाडौं । काठमाडौं आज (बिहीबार) विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा परेको छ । विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको छ । जसले काठमाडौंको वायुको अवस्था खराब दर्शाउँछ । आइक्युर एयरका अनुसार पाकिस्तानको कराँची विश्वको प्रदूषित सहरको सूचीमा १ नम्बर […]

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ट्रम्प भन्छन्–युक्रेनसँग युद्द रोक्न मस्को तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच टेलिफोन बार्
BizKhabar Online » BizKhabar Online

ट्रम्प र पुटिनबीच टेलिफोन वार्ता, ट्रम्प भन्छन्–युक्रेनसँग युद्द रोक्न मस्को तयार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बिच टेलिफोन बार्ता भएको छ। राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक पुटिनसँग ट्रम्पले टेलिफोन बार्ता गरेका हुन्। उनले राष्ट्रपति निर्वाचनको दौरानमा रूस-युक्रेन युद्द रोक्न पहल गर्ने प्रतिबद्दता जनाएका थिए, जसलाई कार्यान्वयनमा लैजान खोजिरहेका छन्। बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग “लामो” वार्ता भएको ट्रम्प स्वयंमले आफ्नो […]

सिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणचौर, काठमाडौं स्थित वात्सल्य नेचुरल आइभिएफब
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशत छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणचौर, काठमाडौं स्थित वात्सल्य नेचुरल आइभिएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्ड बाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका […]

भायानेटले सबै बक्यौतासहित रोयल्टी र आरटीडीएफ गरी एकैपटक बुझायो ५५ करोड रुपैयाँ

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन्स लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरण र स
BizKhabar Online » BizKhabar Online

भायानेटले सबै बक्यौतासहित रोयल्टी र आरटीडीएफ गरी एकैपटक बुझायो ५५ करोड रुपैयाँ

काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेसन्स लिमिटेडले नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई विवादित बक्यौतासहित २०८०८१ सम्मको रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) गरी कुल ५५ करोड रुपैयाँ बुझाएको छ । दूरसञ्चार ऐन, २०५३ अनुसार इन्टरनेट सेवा प्रदायकले आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) […]

मेटाको ब्रेन टाइपिङ टेक्नोलोजी, अब मष्तिष्कले सोचेको कुरा टाइप हुने

काठमाडौं । फेसबुकको माउ कम्पनि मेटाले भर्खरै मस्तिष्क–टाइपिङ टेक्नोलोजीलाई डेमो गरेको छ, जसले द
BizKhabar Online » BizKhabar Online

मेटाको ब्रेन टाइपिङ टेक्नोलोजी, अब मष्तिष्कले सोचेको कुरा टाइप हुने

काठमाडौं । फेसबुकको माउ कम्पनि मेटाले भर्खरै मस्तिष्क–टाइपिङ टेक्नोलोजीलाई डेमो गरेको छ, जसले दिमागसँग सोचेर पाठ टाइप गर्न अनुमति दिन सक्छ । यो एक गैर आक्रमणकारी (शल्यक्रिया बिना) प्रविधि हो, जसले तंत्रिका संकेतहरू पढ्छ र तिनीहरूलाई पाठमा रूपान्तरण गर्दछ। यद्यपि, यसलाई कुनै पनि उत्पादनमा चाँडै देख्ने सम्भावना भने कम रहेको छ। समाचार अनुसार हार्डवेयर सीमितता, […]

डेढ अर्ब लगानीमा रारा रिसोर्ट शिलान्यास, निजी क्षेत्रको लगानी सुरक्षा गर्ने सरकारको प्रतिवद्धता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बत
BizKhabar Online » BizKhabar Online

डेढ अर्ब लगानीमा रारा रिसोर्ट शिलान्यास, निजी क्षेत्रको लगानी सुरक्षा गर्ने सरकारको प्रतिवद्धता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताएका छन् । मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को बिहीबार आयोजित शिलान्यास समारोहमा उनले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण […]

हिमालयन रि-इन्स्योरेन्सको नाफा ६१ करोड ६९ लाख, २ अर्ब २९ करोड खुद बीमाशुल्क आर्जन

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनील
BizKhabar Online » BizKhabar Online

हिमालयन रि-इन्स्योरेन्सको नाफा ६१ करोड ६९ लाख, २ अर्ब २९ करोड खुद बीमाशुल्क आर्जन

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म कम्पनीले ६१ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोहि अवधिको तुलनामा २.३६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिमा कम्पनीले ६० करोड २७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब […]

सेयर बजार झिनो अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । बुधबार साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार बजार १.८६ अं
BizKhabar Online » BizKhabar Online

सेयर बजार झिनो अंकले बढ्यो, ८ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । बुधबार साताको चौथो कारोबार दिन सेयर बजारमा झिनो अंकले सुधार आएको छ । बुधबार बजार १.८६ अंकले बढेर २६८५.७३ को विन्दुमा कायम भएको हो । आज नेप्सेमा कारोबार भएको ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँको कारोबार भएको […]

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको संख्या बढाउन छलफल

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगक
BizKhabar Online » BizKhabar Online

चिकित्सा शिक्षा आयोगको बैठक : मेडिकल कलेजमा विदेशी विद्यार्थीको संख्या बढाउन छलफल

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १७ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने यसअघिको आयोगको निर्णय […]

ग्यास व्यवसायीको आन्दोलन तत्काललाई स्थगित, बिक्री वितरण सहज हुने

काठमाडौं । नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । बुधबार ग्या
BizKhabar Online » BizKhabar Online

ग्यास व्यवसायीको आन्दोलन तत्काललाई स्थगित, बिक्री वितरण सहज हुने

काठमाडौं । नेपाल ग्यास उद्योग संघले घोषणा गरेको आन्दोलन तत्कालका लागि स्थगित भएको छ । बुधबार ग्यास व्यवसायी र सरकारबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफलपछि व्यवसायीले १५ दिनका लागि आन्दोलन स्थगित गरेका हुन् । संघले सरकारले माग पूरा नगरे ग्यास बिक्री वितरण रोक्ने चेतावनी दिएको थियो । आजको छलफलमा व्यवसायीका सबै माग १५ दिनभित्र […]

शुक्रबारदेखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुँदै

काठमाडौं । “सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो” यही २०८१ फाल्गुन
BizKhabar Online » BizKhabar Online

शुक्रबारदेखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुँदै

काठमाडौं । “सातौं नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो” यही २०८१ फाल्गुन २, ३ र ४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल भित्रका कृषि उद्यमी, ब्याबसायीका साथै विदेशी ब्याबसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहने छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स प्रालि,फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स् […]

स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने, १ करोडलाई समेट्ने लक्ष्य

काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलक
BizKhabar Online » BizKhabar Online

स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने, १ करोडलाई समेट्ने लक्ष्य

काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ । गत महिना स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत मंसिर १६ गते निर्देशिका स्वीकृत गरेका थिए । यसलगत्तै मन्त्रालयले फागुन १ गतेबाट […]

केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित

काठमाडौं । बागलुङको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवा
BizKhabar Online » BizKhabar Online

केन्द्रीय प्रसारण लाइनको पहुँच अभाव हुँदा सेवा प्रभावित

काठमाडौं । बागलुङको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । नर्जाखोलाबाट सञ्चालनमा ल्याइएको लघु जलविद्युतमा आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो । हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसकेको हो । विद्युत् आपूर्ति नहुँदा वडा कार्यालयमा कम्प्युटर, […]

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २१ प्रतिशत नगद दिने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २
BizKhabar Online » BizKhabar Online

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २१ प्रतिशत नगद दिने

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत नगद (करसमेत) लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई […]

दुई निकायका महानिर्देशक सरुवा, आचार्य सामान्य प्रशासन मन्त्रालय तानिँदा पुडासैनी योजना आयोगमा

काठमाडौं । सरकारले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकलाई सरुवा गरेको छ । सोमबार ब
BizKhabar Online » BizKhabar Online

दुई निकायका महानिर्देशक सरुवा, आचार्य सामान्य प्रशासन मन्त्रालय तानिँदा पुडासैनी योजना आयोगमा

काठमाडौं । सरकारले आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकलाई सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिरिषद् बैठकले आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यलाई सामान्य प्रशासन मन्त्रालय तथा भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरेको हो । मन्त्रिपरिषद् बैठकले अर्थसचिव रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरी सो स्थानमा घनश्याम उपाध्ययलाई ल्याउने निर्णय […]

अर्थ सचिवमा उपाध्यायलाई स्वागत, डा.घिमिरेको बिदाइ

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका ड
BizKhabar Online » BizKhabar Online

अर्थ सचिवमा उपाध्यायलाई स्वागत, डा.घिमिरेको बिदाइ

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहेका डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र डा. घिमिरेलाई बिदाइ गरिएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले सचिव उपाध्यायलाई अर्थ सचिवमा र अर्थ सचिव डा‍‍. घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । […]

विश्व स्वास्थ्य सङ्गठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय
BizKhabar Online » BizKhabar Online

विश्व स्वास्थ्य सङ्गठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधि प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ । सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्‍याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना […]

गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ । केहिदिनअघि चौहानले सम
BizKhabar Online » BizKhabar Online

गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहान र विष्णु सापकोटाबीच सम्बन्धविच्छेद भएको छ । केहिदिनअघि चौहानले सम्बन्ध विच्छेदको मुद्धा हालेकी थिईन् । मंगलबार काठमाडौं जिल्ला अदालतले उनीहरुबीचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो । न्यायाधीश मोना सिंहको इजलासमा अंक र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको हो । अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ […]

स्टिल र एलुमिनियम आयातमा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका बाबजुद लामो समयदेखि प्रत
BizKhabar Online » BizKhabar Online

स्टिल र एलुमिनियम आयातमा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका बाबजुद लामो समयदेखि प्रतिज्ञा गरिएको व्यापार युद्धलाई तीव्र पार्दै मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउन कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ‘आज म स्टिल र एलुमिनियममा हाम्रो शुल्कहरूलाई सरलीकरण गर्दैछु’, ट्रम्पले सोमबार ओभल अफिसमा भने, ‘यो कुनै अपवाद वा छुट […]

सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ

काठमाडौं । सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेक
BizKhabar Online » BizKhabar Online

सिमेन्टको मूल्यवृद्धिलाई लिएर उद्योगमन्त्री र सांसदबीच सवाल–जवाफ

काठमाडौं । सिमेन्टलगायत निर्माण सामग्री एवं खाद्य वस्तुको मूल्यवृद्धि सम्बन्धमा छलफल गर्न बसेको राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद गोपीबहादुर सार्की अछामीबीच सवाल–जवाफ भएको छ । बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उद्योगमन्त्री भण्डारीले सिमेन्टको मूल्यवृद्धि हुनुमा उद्योगमा भएको […]

भ्रष्टाचारको दलदलमा फस्दै नेपाल, ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा अझै खस्कियो स्कोर, ग्रे लिस्टमा पर्ने निश्चित

काठमाडौं । नेपाल भ्रष्टाचारको दलदलमा अझै गहिरिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेक
BizKhabar Online » BizKhabar Online

भ्रष्टाचारको दलदलमा फस्दै नेपाल, ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टमा अझै खस्कियो स्कोर, ग्रे लिस्टमा पर्ने निश्चित

काठमाडौं । नेपाल भ्रष्टाचारको दलदलमा अझै गहिरिएको ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२४ मा देखिएको छ। नेपालले यो वर्ष १०० मा ३४ अंक प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा एक अंकले गिरावट हो नेपाल १८० देशमध्ये १०७ औं स्थानमा पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा एक स्थान बढेको हो । सामान्यतः […]

सेयर बजार शुद्धिकरण अभियानमा धितोपत्र बोर्ड, ५० रुपैयाँ मूल्यका र १० प्रतिशत आईपीओ जारी गर्न रोकिने

काठमाडौं । पछिल्लो समय सेयरको दोस्रो बजारमा लो क्यापको नाममा पुँजी बजारलाई नै दुषित गर्ने गतिविध
BizKhabar Online » BizKhabar Online

सेयर बजार शुद्धिकरण अभियानमा धितोपत्र बोर्ड, ५० रुपैयाँ मूल्यका र १० प्रतिशत आईपीओ जारी गर्न रोकिने

काठमाडौं । पछिल्लो समय सेयरको दोस्रो बजारमा लो क्यापको नाममा पुँजी बजारलाई नै दुषित गर्ने गतिविधि बढ्दै गएपछि धितोपत्र बोर्डले त्यसलाई रोक्न गृहकार्य शुरु गरेको छ । आईपीओको नाममा कुल पुँजीको १० प्रतिशतमात्रै सेयर जारी गर्ने र सम्बन्धित कम्पनीका संचालकहरु (अन्य नामबाट कारोबार गर्ने) र बजारका केही खेलाडीहरुले त्यसैलाई कर्नरिङ गर्दै अस्वभाविक चलखेल गर्न थालेपछि […]

सिटिजन्स बैंकको १९८ औँ शाखा काठमाडौंको पानीपोखरीमा, अध्यक्ष पाण्डेले गरे शुभारम्भ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औँ शाखा काठमाड
BizKhabar Online » BizKhabar Online

सिटिजन्स बैंकको १९८ औँ शाखा काठमाडौंको पानीपोखरीमा, अध्यक्ष पाण्डेले गरे शुभारम्भ

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८औँ शाखा काठमाडौंको पानी पोखरीमा संचालनमा ल्याएको छ । यससंगै काठमाडौं उपत्यका भित्र यस बैंकको ३९ वटा शाखाहरू र वाग्मती प्रदेशमा ५५ वटा शाखाहरू संचालनमा रहेका छन् । पानी पोखरीमा आज आयोजित एक कार्यक्रमकाबीच बैंकका संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ […]

युरोप र अमेरिकामा निर्यात हुन थाले सुपारीको पातबाट बनेका बटुका, किसानले पातको पनि मूल्य पाउँदै

काठमाडौं । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजा
BizKhabar Online » BizKhabar Online

युरोप र अमेरिकामा निर्यात हुन थाले सुपारीको पातबाट बनेका बटुका, किसानले पातको पनि मूल्य पाउँदै

काठमाडौं । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् । तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा […]

सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी, सञ्चालन हुनसके देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने

काठमाडौं । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम ख
BizKhabar Online » BizKhabar Online

सरकारको ‘ड्रिम प्रोजेक्ट’ धौवादी फलाम खानी, सञ्चालन हुनसके देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने

काठमाडौं । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रुपमा अगाडि बढाउन तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । फलाम खानी सञ्चालन हुन सकेमा देशकै अर्थतन्त्रमा ठूलो योगदान पुग्ने भन्दै उनीहरुले यस परियोजनालाई छिटो कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् । हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले […]

सर्वोत्तम सिमेन्टको बिक्रि आम्दानी बढ्यो, नाफामा ६८९.२३ प्रतिशतको उछाल

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्ति
BizKhabar Online » BizKhabar Online

सर्वोत्तम सिमेन्टको बिक्रि आम्दानी बढ्यो, नाफामा ६८९.२३ प्रतिशतको उछाल

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुष महिनासम्म कम्पनीले २४ करोड १४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६८९.२३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ३ करोड ५ लाख […]

आइएमई लिमिटेडको स्टोरी एम्बेसेडरमा साइग्रेस, विदेशमा रहेका नेपालीका भोगाईलाई प्रस्तुत गर्ने

काठमाडौं । साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियूक
BizKhabar Online » BizKhabar Online

आइएमई लिमिटेडको स्टोरी एम्बेसेडरमा साइग्रेस, विदेशमा रहेका नेपालीका भोगाईलाई प्रस्तुत गर्ने

काठमाडौं । साइग्रेस पोख्रेल अर्थात सन्तोष पोखरेल आइएमई लिमिटेडको स्टोरी एम्बेसडरको रुपमा नियूक्त भएका छन् । विश्व श्रम बजारमा छरिएर रहेका नेपालीका भोगाइ र देखाइका अनभुतीलाई साइग्रेसले कथा मार्फत उनीहरुका घर आगन र परिवार सम्मै पुयाउन मद्दत गर्नेछन् । नेपाली माटोमा सिकेको सिप र क्षमतालाई बिश्व बजारमा पुराएर नेपालमा फूल फुलाउन अग्रणी भूमिका निर्वाह गर्ने […]

Get more results via ClueGoal