Nepal



अन्ततः चीनले प्रयोगशालामा बनायो ‘सुपर डायमण्ड’, गहनामा पनि प्रयोग हुन सक्ने

काठमाडौं । कल्पना गर्नुहोस् त यदि त्यहाँ प्राकृतिक हीरा भन्दा धेरै कडा हीरा बनाउन सकियो भने के हो

‘जलस्रोत विधेयक’ का ५४ वटा दफा पूर्वाधार समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पा
BizKhabar Online » BizKhabar Online

‘जलस्रोत विधेयक’ का ५४ वटा दफा पूर्वाधार समितिबाट पारित

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि समितिले जलस्रोत स्वामित्व र विकासको अधिकार, आयोगको स्थापना, काम, कर्तव्य, अधिकारलगायतका १२ परिच्छेदका ५४ दफा ‘विधेयकको अङ्ग बनोस्’ भनी सर्वसम्मतिले पारित भएको सभापति दीपकबहादुर सिंहले घोषणा […]

सीएनआई र पीआरआईबीच सम्झौता, उद्योग तथा सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहक
BizKhabar Online » BizKhabar Online

सीएनआई र पीआरआईबीच सम्झौता, उद्योग तथा सेवा सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) बीच नीतिगत विषयमा सहकार्य गर्ने समझदारी भएको छ । नेपाल सरकारलाई नीतिगत विषयमा अनुसन्धान गर्दै सुझाव दिदै आएको प्रतिष्ठान र उत्पादनमुलक एवं सेवामुलक उद्योगहरुको प्रतिनिधिमुलक संस्था परिसंघबीच उद्योग, सेवा र सम्बद्ध सबै क्षेत्रका सार्वजनिक नीति सान्दर्भिक अनुसन्धानमा सहकार्य गर्ने गरी समझदारी भएको हो । […]

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धिकरणमा सेबोनको कडाई, नियम उल्लङ्घन गरे ५ करोड जरिवाना र ५ वर्ष कैद

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धिकरण तथा लक्षित वित्तीय प्रतिबन्ध (टीएफए
BizKhabar Online » BizKhabar Online

सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धिकरणमा सेबोनको कडाई, नियम उल्लङ्घन गरे ५ करोड जरिवाना र ५ वर्ष कैद

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धिकरण तथा लक्षित वित्तीय प्रतिबन्ध (टीएफएस) सम्बन्धी मार्गदर्शन जारी गरेको छ । आर्थिक अपराध नियन्त्रणमा कडाई गर्ने उद्देश्यसहित बोर्डले बिहिबार उक्त मार्गदर्शन सार्वजनिक गरेको हो । मार्गदर्शनमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद तथा नेपाल सरकारले आतंकवाद वित्तीयकरण तथा सामूहिक विनाशका हतियार प्रसार वित्तीयकरण रोक्न जारी गरेका प्रतिबन्धहरूको कार्यान्वयनको […]

लुम्बिनी प्रदेश : चालु आवको हालसम्म पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेक
BizKhabar Online » BizKhabar Online

लुम्बिनी प्रदेश : चालु आवको हालसम्म पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आज आयोजना गरेको […]

सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्र उत्साहित, सहमतिमै पारित हुन्छन् : उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिम
BizKhabar Online » BizKhabar Online

सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्र उत्साहित, सहमतिमै पारित हुन्छन् : उद्योग मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताएका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशले छिट्टै संसदमा प्रवेश पाउने बताए । उनले भने, ‘संसद्को अधिवेशन जारी छ, केही समयमा सरकारले ल्याएका अध्यादेशले संसदमा प्रवेश पाउने छन्, सहमतिका साथ […]

कर्मचारीतन्त्र हावी हुँदा कानुन निर्माण र कार्यान्वयनमा जटिलता देखियो : संचारमन्त्री गुरुङ

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्र हावी हुँदा संचा
BizKhabar Online » BizKhabar Online

कर्मचारीतन्त्र हावी हुँदा कानुन निर्माण र कार्यान्वयनमा जटिलता देखियो : संचारमन्त्री गुरुङ

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले कर्मचारीतन्त्र हावी हुँदा संचार क्षेत्रका ऐन, कानुन र नीतिहरु बन्न ढिलाई भईरहेको बताए । बिहीबार ललितपुरमा टेकपानाद्वारा आयोजित ‘सेपिङ द फ्युचर अफ टेलिकम्युनीकेशन : इनसाइट अन पोलीसी एण्ड इन्नोभेसन’ नामक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हाल कार्यान्वयनमा रहेको दूरसंचार ऐन २०५३ पुरानो भईसकेकाले त्यसमा […]

बिराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा, बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन

काठमाडौं । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन र सिर्जनात्मक विकासलाई लक्ष्य राख्द
BizKhabar Online » BizKhabar Online

बिराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा, बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन

काठमाडौं । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन र सिर्जनात्मक विकासलाई लक्ष्य राख्दै बिराटनगरमा पहिलो पटक आधुनिक सुविधा सम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ। यो डे केयर केन्द्रले व्यस्त अभिभावकहरूका लागि ठूलो सहजता प्रदान गर्दै बालबालिकालाई सुरक्षित, मनोरञ्जनात्मक र ज्ञानवर्द्धक वातावरण उपलब्ध गराउनेछ। ‘किडोपिया स्टुडियो’ मा इनडोर तथा आउटडोर खेल क्षेत्र, पुस्तकालय, दृश्य(श्रव्य शिक्षण कोठा, आईटी […]

पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्र्य ७७ दश
BizKhabar Online » BizKhabar Online

पृथ्वी राजमार्गको पूर्वी खण्डमा ७७ दशमलव सात प्रतिशत प्रगति

काठमाडौं । मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्र्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्र गरिएको हो । त्यसमा ३४ दशमलव पाँच चार लेन र तीन दशमलव एक दुई लेन सडक कालोपत्र गरिएको हो । […]

४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेस
BizKhabar Online » BizKhabar Online

४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य

काठमाडौं । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएसं) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ […]

मेची भन्सारले सात महिनामा उठायो आठ अर्ब ८४ करोड राजस्व

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार
BizKhabar Online » BizKhabar Online

मेची भन्सारले सात महिनामा उठायो आठ अर्ब ८४ करोड राजस्व

काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा रु नौ अर्ब ६० करोड ९२ लाख १५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । गत आव २०८०/८१ को […]

चीनसँग नयाँ व्यापार सम्झौता सम्भव : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बता
BizKhabar Online » BizKhabar Online

चीनसँग नयाँ व्यापार सम्झौता सम्भव : अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बताएका छन । ट्रम्पले सन् २०२० मा अमेरिकाले चीनसँग ठूलो व्यापार सम्झौता गर्न सहमति जनाइसकेको र नयाँ सम्झौता सम्भव भएको बताएका हुन । आफ्नो दोस्रो कार्यकालको एक महिनापछि ट्रम्पले चीन, छिमेकी क्यानडा, मेक्सिको र युरोपेली संघलाई लक्षित गर्दै सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर […]

इजि मोबाइल केयरले ताम्राकार कम्प्लेक्समा संचालनमा ल्यायो एप्पल सर्भिस सेन्टर

काठमाडौं । इजि मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएको छ। काठमाडौंको पाको, न्युरोडस्
BizKhabar Online » BizKhabar Online

इजि मोबाइल केयरले ताम्राकार कम्प्लेक्समा संचालनमा ल्यायो एप्पल सर्भिस सेन्टर

काठमाडौं । इजि मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएको छ। काठमाडौंको पाको, न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौ तल्लाको ५५ नम्बरमा एप्पलको सर्भिस सेन्टर संचालनमा आएको हो। डेढ दशकदेखि मोबाइल सम्बन्धी सर्भिस सेन्टर संचालन गर्दै आएका इजि मोबाइल केयरका प्रबन्ध निर्देशक संजित पौडेलले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएका हुन्। पौडेलले यसअघि वन प्लस, एमआई, रियल्मी, लेनोभो, […]

युवा पुस्ता अल्छी भएको आरोप गलत, पहिलेभन्दा गर्छन बढी काम : रिपोर्ट

काठमाडौं । ‘युवा पुस्ता अल्छी भएको छ । उनीहरू कडा परिश्रमबाट टाढा रहन्छन् र आरामदायी जीवन मात्र च
BizKhabar Online » BizKhabar Online

युवा पुस्ता अल्छी भएको आरोप गलत, पहिलेभन्दा गर्छन बढी काम : रिपोर्ट

काठमाडौं । ‘युवा पुस्ता अल्छी भएको छ । उनीहरू कडा परिश्रमबाट टाढा रहन्छन् र आरामदायी जीवन मात्र चाहन्छन्’ यस्ता आरोपहरू प्रायः जेनेरेसन जी अर्थात् १९९५ पछि जन्मेका व्यक्तिहरू विरुद्ध लगाइन्छ । तर के यो सत्य हो ? जर्मन सरकारी संस्थानको नयाँ अनुसन्धान र तथ्यांकले यो धारणालाई पूर्ण रूपमा अस्वीकार गर्दछ । जर्मनीको रोजगार अनुसन्धान संस्थान […]

यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको आरोपबारे महजोडीको खण्डन

काठमाडौं । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भ
BizKhabar Online » BizKhabar Online

यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको आरोपबारे महजोडीको खण्डन

काठमाडौं । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै आरोपको खण्डन गरेका छन् । यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भिडियो सन्देश जारी गर्दै भ्रममा नपर्न आग्रह गरेका हुन् । मदनकृष्ण श्रेष्ठले भनेका छन्- ‘यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर […]

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’

काठमाडौं । कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै
BizKhabar Online » BizKhabar Online

बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’

काठमाडौं । कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । भेडा चराउन पाल मर्चवार मात्र नभई भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा लैजान्छन् । करिब तीन सय भेडाबाट सुरु भएको ‘भेडिहार’ पालको यो यात्रामा बिराम लाग्ने अवस्था उत्पन्न भएको छ । […]

प्रकृतिको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने केआईआईटीको घोषणा

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृत
BizKhabar Online » BizKhabar Online

प्रकृतिको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने केआईआईटीको घोषणा

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ । युनिभर्सिटीले कलेजमा ज्यान गुमाएकी प्रकृति लम्सालको नाममा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरिएको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ । यो कदमले प्रकृति जस्ता थुप्रै होनाहार विद्यार्थीहरुलाई कुनै बाधा विना शिक्षा अघि बढाउन सहयोग पुग्ने […]

यसकारण बैंकका कर्मचारीलाई श्रम ऐन नलाग्ने सर्वाेच्चको ब्याख्या : बोनसको जिम्मा बैंक व्यवस्थापनलाई

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई श्रम ऐनबाट बन्चित गरेको सर्वाेच्च अ
BizKhabar Online » BizKhabar Online

यसकारण बैंकका कर्मचारीलाई श्रम ऐन नलाग्ने सर्वाेच्चको ब्याख्या : बोनसको जिम्मा बैंक व्यवस्थापनलाई

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई श्रम ऐनबाट बन्चित गरेको सर्वाेच्च अदालतले अब कर्मचारीलाई बोनस दिने नदिने निर्णय गर्ने अधिकार पनि बैंक व्यवस्थापनलाई हुने फैसला गरेको छ । बोनस भने पाउन सक्ने व्याख्या गर्दै यो अधिकार बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन र सञ्चालक समितिको तजविजीमा निर्भर रहने निर्णय गरेको हो । गत शुक्रबार […]

जेलेन्स्की तानाशाह हुन्, अमेरिकाको ३५० अर्ब डलर खर्च गरे, युक्रेनलाई बर्बाद पारे : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चु
BizKhabar Online » BizKhabar Online

जेलेन्स्की तानाशाह हुन्, अमेरिकाको ३५० अर्ब डलर खर्च गरे, युक्रेनलाई बर्बाद पारे : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भनेका छन् । यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुसी प्रचारको प्रभावमा रहेको बताएका थिए । जेलेन्स्कीले रुसको लागि धेरै अनुकूल सर्तहरूमा युक्रेन विरुद्धको युद्ध अन्त्य गर्न ट्रम्पले कदम चालिरहेको आरोप लगाएका थिए । जेलेन्स्कीको आरोपपछि ट्रम्पले जवाफ दिदै तानाशाह […]

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनच
BizKhabar Online » BizKhabar Online

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढ्दै १९ […]

हुन्डाई आयोनिक फाइभ एन टीएले राख्यो सबैभन्दा तीव्र ईभीको रेकर्ड

काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक फाइभ एनले ईभी सवारीको प्रदर्शनमा नयाँ मानक कायम गरेको छ
BizKhabar Online » BizKhabar Online

हुन्डाई आयोनिक फाइभ एन टीएले राख्यो सबैभन्दा तीव्र ईभीको रेकर्ड

काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक फाइभ एनले ईभी सवारीको प्रदर्शनमा नयाँ मानक कायम गरेको छ । कम्पनीको आयोनिक फाइभ एनले जापानमा गत फेबु्रअरी १५ मा आयोजना भएको ‘अट्याक सुकुबा २०२५’मा सबैभन्दा तीव्र ल्यापटाइमको उपलब्धि हासिल गरेको हो । जापानको इबाराकी प्रदेशमा रहेको चर्चित सुकुबा सर्किटमा रहेको ट्रयाक कम्प्याक्ट र चुनौतीपूर्ण लेआउटका कारण परिचित छ […]

बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) ले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र

काठमाडौं । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.ल
BizKhabar Online » BizKhabar Online

बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) ले प्राप्त गर्‍यो आइएसओ प्रमाणपत्र

काठमाडौं । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर व्यवस्थापनको लागि ISO ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि ISO १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि ISO ४५००१:२०१८ प्रमाणपत्र प्राप्त गरेको छ । TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक […]

रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा

काठमाडौं ।पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्प
BizKhabar Online » BizKhabar Online

रोयल इनफिल्ड महा–राइड नेपालगञ्जदेखि गाभर उपत्यकासम्मको रोमाञ्चक यात्रा

काठमाडौं ।पर्यटन प्रवद्र्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ । रोयल इनफिल्ड शोरूम नेपालगञ्जबाट सुरु भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो । यस रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरु सहभागी भएका थिए । कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर […]

विक्रि सञ्जाल थप मजबुत गर्दै टीभीएस, जनकपुरमा नयाँ शोरूमको उद्घाटन

काठमाडौं । विश्व बजारमै अत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपु
BizKhabar Online » BizKhabar Online

विक्रि सञ्जाल थप मजबुत गर्दै टीभीएस, जनकपुरमा नयाँ शोरूमको उद्घाटन

काठमाडौं । विश्व बजारमै अत्यधिक रुचाइएको लोकप्रिय दुईपांग्रे सवारी साधन ब्रान्ड टीभीएसले जनकपुरमा आफ्नो नयाँ आधिकारिक डिलरशिपको भव्य समुद्घाटन गरेको गरेको छ । अत्याधुनिक सुविधा सम्पन्न यो शोरूम आर्यन अटोमोबाइल्सद्वारा सञ्चालित हुने जानकारी दिइएको छ । उद्घाटन समारोहमा प्रतिष्ठित अतिथिहरू र उद्योगका प्रमुख व्यत्तित्वmहरूको बाक्लो समुपस्थिति रहेको थियो । प्रदेश २ का माननिय मुख्यमन्त्री सतिश […]

सांसदहरुलाई नेटवर्थ र परियोजना रोकिएको बिषयमा हाईड्रो संचालकको गलत ब्रिफिङ, लेखा समितिलाई अर्थसमितिबाट क्रसचेक

काठमाडौं । पछिल्लो समय हाईड्रो संचालकहरुले जलविद्युत आयोजनाको नेटवर्थको बिषयमा गलत व्याख्या गर
BizKhabar Online » BizKhabar Online

सांसदहरुलाई नेटवर्थ र परियोजना रोकिएको बिषयमा हाईड्रो संचालकको गलत ब्रिफिङ, लेखा समितिलाई अर्थसमितिबाट क्रसचेक

काठमाडौं । पछिल्लो समय हाईड्रो संचालकहरुले जलविद्युत आयोजनाको नेटवर्थको बिषयमा गलत व्याख्या गर्दै विभिन्न राजनीतिक दलहरुका प्रमुख सचेत तथा प्रभावशाली नेतालाई भेटेर अनाश्यक लिविङ गर्न थालेपछि संसदको सार्वजनिक लेखा समितिले थप चासो देखाएको छ । करिव १ वर्ष अघि नेगेटिभ नेटवर्थ भएका कम्पनीले आईपीओको नाममा सर्वसाधारण जनतामाथि लुट मच्चाएपछि लेखा समितिले ९० प्रतिशतभन्दा कम नेटवर्थ […]

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

काठमाडौं । हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सा
BizKhabar Online » BizKhabar Online

तुम्लिङटार विमानस्थलमा तीन सातापछि उडान

काठमाडौं । हिमाली जिल्ला सङ्खुवासभाको एकमात्र तुम्लिङटार विमानस्थलमा मौसममा सुधार आएपछि तीन सातापछि उडान भएको छ । आज बुद्ध एयरको ७२ सिट क्षमताको जहाजले उडान भरेको हो । विमानस्थल वरिपरि बाक्लो हुस्सु लागेपछि गत माघ १४ गतेपछि तुम्लिङटारमा उडान अवरुद्ध भएको थियो । विमानस्थलको धावनमार्ग छेउछाउका डाँडामा ढाकिएको तुवाँलो केही हटेपछि काठमाडौं–तुम्लिङटार उडान भएको विमानस्थल […]

‘ब्लु हिल’मा ३ करोडको पर्यटकीय पूर्वाधार निर्माण, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिँदै

काठमाडौं । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअ
BizKhabar Online » BizKhabar Online

‘ब्लु हिल’मा ३ करोडको पर्यटकीय पूर्वाधार निर्माण, आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिँदै

काठमाडौं । बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ नगरपालिकाको गौरवको योजनाका रूपमा रहेको छ । आँखैअघि देखिने दुई दर्जन हिमशृङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको हो । करिब ३४ करोड लागतमा पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा ७० लाख र दोस्रो चरणमा साढे २ […]

५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ को बाँध निर्माण सुरु

काठमाडाैं । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग
BizKhabar Online » BizKhabar Online

५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ को बाँध निर्माण सुरु

काठमाडाैं । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ […]

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को-को पुरस्कृत भए ? (सूचीसहित)

काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्
BizKhabar Online » BizKhabar Online

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा, को-को पुरस्कृत भए ? (सूचीसहित)

काठमाडौं । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली नागरिकलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार घोषणा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा बुधबार सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कारको घोषणा गरिएको हो । टेलिमेडिसिन क्षेत्रतर्फ डा. छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा.विराजसिंह थापा (मोरङ), कीर्तिमानी […]

एनएमबि हाईब्रिड फण्ड एल – २ को इकाईमा बिहीबारसम्म आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमए
BizKhabar Online » BizKhabar Online

एनएमबि हाईब्रिड फण्ड एल – २ को इकाईमा बिहीबारसम्म आवेदन दिन सकिने

काठमाडौं । एनएमबि क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमएबि हाईब्रिड फण्ड एल २ को इकाई खरिदका लागि भोलि फागुन ८ गतेसम्म आवेदन दिन सकिन भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल […]

फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडाैं । प्रधानमन्त्री केपी ओली प्रजातन्त्र दिवसकाे अवसरमा बुधबार टुँडिखेलमा आयाेजित समारा
BizKhabar Online » BizKhabar Online

फागुन ७ नेपालीको जीवनमा सर्वाधिक महत्वको दिन : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)

काठमाडाैं । प्रधानमन्त्री केपी ओली प्रजातन्त्र दिवसकाे अवसरमा बुधबार टुँडिखेलमा आयाेजित समाराेहमा सरिक भएका छन् । उनले मूल समाराेहलाई सम्बाेधन गर्दै फागुन ७ गतेले ल्याएकाे परिवर्तनबारे चर्चा पनि गरे । प्रधानमन्त्रीले फागुन ७ ले शासनको स्वरुप मात्रै फेरेको होइन, हुकुमी निगाहबाट हुने पजनी फेरेर निजामती प्रशासनको जग हालेकाे बताए । आजको दिन नेपालीको जीवनमा सर्वाधिक […]

टेक अर्बपति एलन मस्कको उत्साहको ट्रम्पद्धारा प्रशंसा, प्रमुख कार्यान्वयनकर्ताका रूपमा मस्कको व्याख्या

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राष्ट्रपति कार्यालयमा फर्केपछि जारी
BizKhabar Online » BizKhabar Online

टेक अर्बपति एलन मस्कको उत्साहको ट्रम्पद्धारा प्रशंसा, प्रमुख कार्यान्वयनकर्ताका रूपमा मस्कको व्याख्या

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राष्ट्रपति कार्यालयमा फर्केपछि जारी गरिएका कार्यकारी आदेशहरूको कार्यान्वयनमा टेक अर्बपति एलन मस्कको उत्साहको प्रशंसा गर्दै उनलाई आफ्नो प्रमुख कार्यान्वयनकर्ताका रूपमा चित्रित गरेका छन् । फक्स न्युजमा प्रसारण गरिएको संयुक्त अन्तर्वार्तामा यी दुई व्यक्तिले एक अर्काको प्रशंसा गर्दै र ट्रम्पले आफ्नो कार्यकारी अधिकारलाई उछिन्दै गएको चिन्तालाई खारेज गर्दै पर्याप्त […]

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी चयन

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी चयन भएका छन् । कम्पनीको स
BizKhabar Online » BizKhabar Online

ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी चयन

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा हाल क्यापिटलकै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन् । उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् । उनीसँग […]

प्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी म
BizKhabar Online » BizKhabar Online

प्रतितोला १ लाख ७० हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख ७० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर […]

सरकारले सुपारी, केराउ र मरीच आयात खुलायो, उद्योगहरूलाई राहत

काठमाडौं । सरकारले सुपारी, केराउ र मरीच आयात खुला गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयल
BizKhabar Online » BizKhabar Online

सरकारले सुपारी, केराउ र मरीच आयात खुलायो, उद्योगहरूलाई राहत

काठमाडौं । सरकारले सुपारी, केराउ र मरीच आयात खुला गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१÷८२ का लागि औद्योगिक प्रयोजनमा यी वस्तुहरूको आयात स्वीकृति दिएको हो। २०७६ चैत २४ मा सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। व्यवसायीहरूको मागपछि सरकारले यो बन्देज […]

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको
BizKhabar Online » BizKhabar Online

यस्तो छ आजको तरकारी एवं फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रू २३, आलु रातो प्रतिकेजी रू ३६, आलु […]

Get more results via ClueGoal