सरकारले सुपारी, केराउ र मरीच आयात खुलायो, उद्योगहरूलाई राहत
newsare.net
काठमाडौं । सरकारले सुपारी, केराउ र मरीच आयात खुला गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलसरकारले सुपारी, केराउ र मरीच आयात खुलायो, उद्योगहरूलाई राहत
काठमाडौं । सरकारले सुपारी, केराउ र मरीच आयात खुला गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०८१÷८२ का लागि औद्योगिक प्रयोजनमा यी वस्तुहरूको आयात स्वीकृति दिएको हो। २०७६ चैत २४ मा सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो। व्यवसायीहरूको मागपछि सरकारले यो बन्देज […] Read more