ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी चयन
newsare.net
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी चयन भएका छन् । कम्पनीको सग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी चयन
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको अध्यक्षमा दिपचन्द्र रेग्मी चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा हाल क्यापिटलकै सञ्चालक रहेका रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन् । उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर उपाधि प्राप्त गरेका छन् । उनीसँग […] Read more