५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ को बाँध निर्माण सुरु
newsare.net
काठमाडाैं । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी-१ को बाँध निर्माण सुरु
काठमाडाैं । म्याग्दीको धवलागिरी गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो । गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले आज बाँधको ढलान गर्ने कार्यको शुभारम्भ […] Read more