बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) ले प्राप्त गर्यो आइएसओ प्रमाणपत्र
newsare.net
काठमाडौं । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लबर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) ले प्राप्त गर्यो आइएसओ प्रमाणपत्र
काठमाडौं । नेपालको पेन्ट र कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले गुणस्तर व्यवस्थापनको लागि ISO ९००१:२०१५, वातावरणीय व्यवस्थापनको लागि ISO १४००१:२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि ISO ४५००१:२०१८ प्रमाणपत्र प्राप्त गरेको छ । TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च-गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक […] Read more