हुन्डाई आयोनिक फाइभ एन टीएले राख्यो सबैभन्दा तीव्र ईभीको रेकर्ड
newsare.net
काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक फाइभ एनले ईभी सवारीको प्रदर्शनमा नयाँ मानक कायम गरेको छहुन्डाई आयोनिक फाइभ एन टीएले राख्यो सबैभन्दा तीव्र ईभीको रेकर्ड
काठमाडौं । हुन्डाई मोटर कम्पनीको आयोनिक फाइभ एनले ईभी सवारीको प्रदर्शनमा नयाँ मानक कायम गरेको छ । कम्पनीको आयोनिक फाइभ एनले जापानमा गत फेबु्रअरी १५ मा आयोजना भएको ‘अट्याक सुकुबा २०२५’मा सबैभन्दा तीव्र ल्यापटाइमको उपलब्धि हासिल गरेको हो । जापानको इबाराकी प्रदेशमा रहेको चर्चित सुकुबा सर्किटमा रहेको ट्रयाक कम्प्याक्ट र चुनौतीपूर्ण लेआउटका कारण परिचित छ […] Read more