युवा पुस्ता अल्छी भएको आरोप गलत, पहिलेभन्दा गर्छन बढी काम : रिपोर्ट
newsare.net
काठमाडौं । ‘युवा पुस्ता अल्छी भएको छ । उनीहरू कडा परिश्रमबाट टाढा रहन्छन् र आरामदायी जीवन मात्र चयुवा पुस्ता अल्छी भएको आरोप गलत, पहिलेभन्दा गर्छन बढी काम : रिपोर्ट
काठमाडौं । ‘युवा पुस्ता अल्छी भएको छ । उनीहरू कडा परिश्रमबाट टाढा रहन्छन् र आरामदायी जीवन मात्र चाहन्छन्’ यस्ता आरोपहरू प्रायः जेनेरेसन जी अर्थात् १९९५ पछि जन्मेका व्यक्तिहरू विरुद्ध लगाइन्छ । तर के यो सत्य हो ? जर्मन सरकारी संस्थानको नयाँ अनुसन्धान र तथ्यांकले यो धारणालाई पूर्ण रूपमा अस्वीकार गर्दछ । जर्मनीको रोजगार अनुसन्धान संस्थान […] Read more