बिराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा, बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन
newsare.net
काठमाडौं । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन र सिर्जनात्मक विकासलाई लक्ष्य राख्दबिराटनगरमा पहिलो पटक ‘किडोपिया स्टुडियो’ सञ्चालनमा, बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन
काठमाडौं । बालबालिकाको सुरक्षित हेरचाह, शैक्षिक प्रवर्द्धन र सिर्जनात्मक विकासलाई लक्ष्य राख्दै बिराटनगरमा पहिलो पटक आधुनिक सुविधा सम्पन्न ‘किडोपिया स्टुडियो’ सञ्चालनमा आएको छ। यो डे केयर केन्द्रले व्यस्त अभिभावकहरूका लागि ठूलो सहजता प्रदान गर्दै बालबालिकालाई सुरक्षित, मनोरञ्जनात्मक र ज्ञानवर्द्धक वातावरण उपलब्ध गराउनेछ। ‘किडोपिया स्टुडियो’ मा इनडोर तथा आउटडोर खेल क्षेत्र, पुस्तकालय, दृश्य(श्रव्य शिक्षण कोठा, आईटी […] Read more