सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्र उत्साहित, सहमतिमै पारित हुन्छन् : उद्योग मन्त्री भण्डारी
newsare.net
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमसरकारले ल्याएका अध्यादेशले निजी क्षेत्र उत्साहित, सहमतिमै पारित हुन्छन् : उद्योग मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताएका छन् । प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशले छिट्टै संसदमा प्रवेश पाउने बताए । उनले भने, ‘संसद्को अधिवेशन जारी छ, केही समयमा सरकारले ल्याएका अध्यादेशले संसदमा प्रवेश पाउने छन्, सहमतिका साथ […] Read more