लुम्बिनी प्रदेश : चालु आवको हालसम्म पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत
newsare.net
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेकलुम्बिनी प्रदेश : चालु आवको हालसम्म पुँजीगत खर्च २२ र चालु खर्च २८ प्रतिशत
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४.९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले आज आयोजना गरेको […] Read more