सेयर बजारमार्फत हुने सम्पत्ति शुद्धिकरणमा सेबोनको कडाई, नियम उल्लङ्घन गरे ५ करोड जरिवाना र ५ वर्ष कैद
newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धिकरण तथा लक्षित वित्तीय प्रतिबन्ध (टीएफएसेयर बजारमार्फत हुने सम्पत्ति शुद्धिकरणमा सेबोनको कडाई, नियम उल्लङ्घन गरे ५ करोड जरिवाना र ५ वर्ष कैद
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धिकरण तथा लक्षित वित्तीय प्रतिबन्ध (टीएफएस) सम्बन्धी मार्गदर्शन जारी गरेको छ । आर्थिक अपराध नियन्त्रणमा कडाई गर्ने उद्देश्यसहित बोर्डले बिहिबार उक्त मार्गदर्शन सार्वजनिक गरेको हो । मार्गदर्शनमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद तथा नेपाल सरकारले आतंकवाद वित्तीयकरण तथा सामूहिक विनाशका हतियार प्रसार वित्तीयकरण रोक्न जारी गरेका प्रतिबन्धहरूको कार्यान्वयनको […] Read more