अमेरिकाबाट निकालिएका नेपालीसहित ३०० आप्रवासी पानामाको होटलमा कैद, मोबाइल फोन पनि खोसियो
newsare.net
काठमाडौँ । अमेरिकाले ३०० गैरकानूनी आप्रवासीहरूलाई पानामा देशमा कैद गरेको छ । मिडिया रिपोर्टका अअमेरिकाबाट निकालिएका नेपालीसहित ३०० आप्रवासी पानामाको होटलमा कैद, मोबाइल फोन पनि खोसियो
काठमाडौँ । अमेरिकाले ३०० गैरकानूनी आप्रवासीहरूलाई पानामा देशमा कैद गरेको छ । मिडिया रिपोर्टका अनुसार पानामाको एक होटलमा यी आप्रवासीलाई हिरासतमा राखिएको छ । यी आप्रावासी नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, चीन, भियतनाम र इरानका रहेको रिपोर्टमा उल्लेख छ । कुन देशका कति आप्रवासी छन् भन्ने बारेमा भने स्पष्ट भएको छैन । उनीहरु आफ्नो देश […] Read more