अमेरिकामा अन्डाको हाहाकार, टर्कीले दिने भयो ७०० कन्टेनर अन्डा
newsare.net
काठमाडौं । अमेरिका अहिले गम्भीर रूपमा अण्डाको संकटबाट गुज्रिरहेको छ । बर्ड फ्लुको प्रकोपका कारणअमेरिकामा अन्डाको हाहाकार, टर्कीले दिने भयो ७०० कन्टेनर अन्डा
काठमाडौं । अमेरिका अहिले गम्भीर रूपमा अण्डाको संकटबाट गुज्रिरहेको छ । बर्ड फ्लुको प्रकोपका कारण लाखौं कुखुरा मरेका कारण अमेरिकामा अण्डाको मूल्य एक्कासी आकाशिएको छ । सुपरमार्केट अण्डा नभएर खरिदमा खाली भएका छन भने र रेस्टुरेन्ट मालिकहरूले उनीहरूको मेनु परिवर्तन गर्न बाध्य भइरहेका छन्। यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय […] Read more