बृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरु, ३५ करोड ६३ लाख लागत
newsare.net
काठमाडौँ । जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजनाबृहत् घोप्टेखोला खानेपानी आयोजना निर्माण सुरु, ३५ करोड ६३ लाख लागत
काठमाडौँ । जिल्लाको बहुप्रतिक्षित गौरव आयोजनाको घोषणा गरिएको बृहत् घोष्टेखोला खानेपानी आयोजना निर्माण सुरु भएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले ठेक्कामार्फत निर्माण सुरु गरेको आयोजनामार्फत रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका छवटा वडाका दुई हजार तीन सय ६९ घरपरिवार लाभान्वित हुनेछन् । रू ३५ करोड ६३ लाख ३९ हजार सात सय २७ लागत […] Read more