पूर्वाञ्चल विश्वविद्यालयको जिम्मेवारीपूर्ण निर्णय, विदेशबाट फर्किने विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने
newsare.net
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विदेशबाट कुनै कारणबस अध्ययन पूरा नगरी फर्किएका विद्यार्पूर्वाञ्चल विश्वविद्यालयको जिम्मेवारीपूर्ण निर्णय, विदेशबाट फर्किने विद्यार्थीलाई क्रेडिट ट्रान्सफर दिने
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले विदेशबाट कुनै कारणबस अध्ययन पूरा नगरी फर्किएका विद्यार्थीलाई पढाउने भएको छ । भारतको ओडिशास्थित कलिङ्ग इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा भएको घटनापछि पूर्वाञ्चल विश्वविद्यालयले शुक्रबार एक सूचना जारी गर्दै आवश्यक प्रक्रिया पुरा गरेका विद्यार्थीहरुले क्रेडिट ट्रान्सफर गरी अध्ययन गर्न सक्ने व्यवस्था मिलाउने जनाएको हो । विदेशमा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश […] Read more